Author: Dew TV Online

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

काठमाडौं । निर्वाचन आयोगले आज (चैत २२) देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम सुरु

आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा

मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत

काठमाडौँ । सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो। सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार

अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत

काठमाडाैँ । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर साेमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल, ९ चैत । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक) उत्पादनको

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

इस्लामावाद (पाकिस्तान),९ चैत । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अफगानीस्तान र पाकिस्तानले गत बुधबार रमजानको

दमकमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक – ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ झापाको दमकमा शुक्रबार विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो । दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल

यी ठाउँमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा

कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने मृत फेला

दमक – दमकस्थित एक युवा व्यवसायी रुप नारायण न्यौपाने शंकास्पद अवस्थामा मृत फेला परेका छन्। सडक विभाग कार्यालय अगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगन्ज गाउँपालिका–१ स्थित सिमा

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख

ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दमक । झापाको दमक-५ मा स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर भट्टराईले

जेसीआई नेपाल फाउण्डेसनको अध्यक्षमा विष्णु बराल

कमल । जेसीआई नेपाल फाउण्डेसनको साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा नेपाल जेसीजका पुर्व राष्ट्रिय महासचिव तथा धरान जेसीज २००७ का शाखा अध्यक्ष विष्णु बराल निर्विरोध निर्वाचित हुनु

‘प्रेस क्लव दमक’ गठन, अध्यक्षमा लामा

दमक, २६ फागुन : झापाको दमकलाई केन्द्र बनाएर सक्रीय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु ‘प्रेस क्लव दमक’मा संगठित भएका छन् । दमकमा सोमबार भएको पत्रकारहरुको भेलाले ‘प्रेस क्लव दमक’ गठन गरेको हो

नारी दिवश (कविता)

स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सकाउँदै आउ, स्वावलम्बी बनाउन नारीहरुलाई,शिप र श्रृजना दिएर जाउ, छपक्कै गहना र झिलमिले पहिरन हैन,अनुशासन र इमान्दारिता दिएर जाउ, स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सम्झाउँदै

चीनमा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम

काठमाडाैँ । चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्