Author: Dew TV Online

नागढुंगा–मुग्लिन सडकको घोप्टेभीरमा दैनिक पाँच घण्टा आवागमन बन्द हुने

चितवन : नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान

धानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाँदै, भ्रमण टोलीमा ३४ सदस्य

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन्।

सुनको भाउ १२ हजार २०० रुपैयाँ घट्यो, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम

नेपाल जेसीज वर्ष २०२७ को राष्ट्रिय उपाध्यक्ष पदमा इमाडोल जेसीजबाट जेसी सृजना श्रेष्ठको उम्मेदवारी

झापा । इमाडोल जेसीजकी निवर्तमान अध्यक्ष जेसी सृजना श्रेष्ठले नेपाल जेसीज वर्ष २०२७ को राष्ट्रिय उपाध्यक्ष पदका लागि इमाडोल जेसीजको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। नेतृत्व, व्यावसायिक दक्षता,

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा विराटनगरका कविराज दाहालको उम्मेदवारी

विराटनगर – युवाको नेतृत्व विकास, संस्थागत सुदृढीकरण र सामाजिक रूपान्तरणलाई आफ्नो प्राथमिकतामा राख्दै अघि बढिरहेका विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी

कमल गाउँपालिकामा स्थानीय द्रुत प्रतिकार्य टोलीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा स्थानीय द्रुत प्रतिकार्य टोली (Rapid Response Team–RRT) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कमल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय झापा

सुनचाँदीमा गिरावट, आज तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको  मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा हेटौँडाका विकेश लाल श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । नेपाल जेसीजको सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा सिनेटर विकेश लाल श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । सामूहिक नेतृत्व, संस्थागत एकता र सदस्यहरूको क्षमता विकासलाई

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दैलेखकी प्रतिमा खड्काको उम्मेदवारी

दैलेख । दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष प्रतिमा खड्काले नेपाल जेसीजको वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा

शिवसताक्षीको बालसेवा विद्यालयमा निःशुल्क दन्त शिविर, १५८ विद्यार्थीको परीक्षण

झापा : झापाको शिवसताक्षी–७, फत्तेपुरस्थित बालसेवा आधारभूत विद्यालयमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। बालसेवा आधारभूत विद्यालयको आयोजना तथा दमकस्थित दमक थुलुङ डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शिविर सम्पन्न

रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

काठमाण्डौ – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले रैथाने गाई पाल्न छाडेको पाँच वर्ष भयो । झण्डै तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले भैँसी पाल्ने गर्नुभएको छ ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारमा शुक्रबार

आज लक्ष्मी पुजा, लक्ष्मीकाे पुजा गरी बत्ति बालेर मनाइँदै

काठमाडाैं, २२ कार्तिक । लक्ष्मी पूजा नेपालीहरूको महान् चाड तिहार (यमपञ्चक) को तेस्रो दिन अर्थात् कार्तिक कृष्ण औँसीका दिन भव्यताका साथ मनाइने प्रमुख पर्व हो। यस दिन धनधान्य, ऐश्वर्य र समृद्धिकी

आज कुकुर तिहार, हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं, २२ कार्तिक । कुकुर तिहार नेपालीहरूको महान् पर्व यमपञ्चक (पाँचदिने तिहार) को दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने विशेष पर्व हो। यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। हिन्दू

आजको मौसमः अपराह्नदेखि चक्रवात “अर्नब” प्रभाव कम हुने

काठमाडौं, १४ कार्तिक। हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अपराह्नदेखि यसको प्रभाव क्रमिक रूपमा कम हुने देखिन्छ। जल तथा मौसम विज्ञान

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई ‘फेरि भेटौँला’ कार्यक्रमसहित बिदाइ

कमल । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालको सरुवा भएपछि गाउँपालिकाले बिहीबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी सम्मानपूर्वक बिदाइ गरेको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि,

दमकमा भोलिदेखि तीनदिने भाषा, साहित्य, कला र संगीतको उत्सव हुदै

दमक – भाषा, साहित्य, कला, संस्कृति र संगीतका माध्यमबाट मानवता र मानवीय सम्बन्ध जोड्ने उद्देश्यसहित झापाको दमकमा बिहीबारदेखि तीनदिने बृहत् उत्सव आयोजना हुने भएको छ। नाता फाउन्डेसनको आयोजनामा कात्तिक १३

विराटनगर जेसीज सप्ताह २०२६ आजदेखि सुरु हुँदै, सात दिन विविध कार्यक्रम आयोजना गरिने

विराटनगर । विराटनगर जेसीजको आयोजनामा ‘जेसीज सप्ताह २०२६’ आज (कात्तिक १०) देखि सुरु हुँदैछ। अक्टोबर २७ देखि नोभेम्बर १ सम्म सञ्चालन हुने सप्ताहअन्तर्गत युवा नेतृत्व विकास, सामाजिक सेवा, स्वास्थ्य सचेतना

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो खेल गत संस्करणको फाइनलको पुनरावृत्ति

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक