काठमाडौँ । सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो। सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार
काठमाडाैँ । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना
सोल, ९ चैत । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक) उत्पादनको
इस्लामावाद (पाकिस्तान),९ चैत । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अफगानीस्तान र पाकिस्तानले गत बुधबार रमजानको
काठमाडाैँ । चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका
लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन
काठमाडौँ । सिंगापुरको चांगी विमानस्थल, जुन भित्री झरना र हरियालीको लागि प्रसिद्ध छ, ले उत्कृष्ट विमानस्थलको उपाधि गुमाएको छ । यो उपाधि टर्कीको इस्तानबुल शहरको विमानस्थलले खोसेको छ । इस्तानबुल
काठमाडौँ । भारतको केरलाको तिरुवनन्तपुरम विमानस्थलमा एक महिनाभन्दा बढी समयदेखि अड्किएको बेलायती लडाकु विमान अन्ततः मंगलबार उडान भरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, यो बेलायती लडाकु विमान अष्ट्रेलियाको डार्विनको
काठमाडौँ । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट
काठमाडौँ । भारतीय उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाएको राजीनामामा उनले अब आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने बताएका छन् ।
काठमाडौँ । चीनले तिब्बतमा ब्रह्मपुत्र नदीमा बाँध बनाउने काम सुरु गरेको छ । चीनले शनिबार आधिकारिक रूपमा यसको घोषणा गरेको छ । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतमा ब्रह्मपुत्र नदीमा
काठमाडौँ । यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ । यो कथन उपयुक्त छ, कम्तिमा युरोपेली देश स्वीजरल्याण्डको सन्दर्भमा । स्विस आल्प्सका बलिया चट्टानहरू गहिरो खनीएका छन्
काठमाडौँ । जापान राजनीतिक अस्थिरताको सम्भावनासँग जुधिरहेको छ । १९५५ पछि पहिलो पटक सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले संसदको दुवै सदनमा बहुमत गुमाएको छ । जापानको सरकारी टिभी
इस्लामवाद । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण
काठमाडौँ । युक्रेनले रुसमा ड्रोन आक्रमण गरेपछि मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ । विमानस्थलहरू बन्द हुँदा कम्तिमा १४० उडानहरू रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । रुसी
काठमाडौं, ३० जेठ । इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामी इजरायली हमलामा मारिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनी आक्रमणमा मारिएका धेरै वरिष्ठ नेताहरू मध्ये एक हुन्। साथै, आणविक ऊर्जा
काठमाडौं, ३० जेठ । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३०
रियाद, १४ जेठ । साउदी अरबमा मदिरा माथिको प्रतिबन्ध हटने भन्ने समाचार हल्ला मात्रै भएको छ। साउदी अधिकारीहरूले खाडी देशमा मदिरा माथिको ७३ वर्षदेखिको प्रतिबन्ध हटाउने कुनै योजना नरहेको बताएका
काठमाडौं, ६ बैशाख । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५’ को उपाधि एक प्यालेस्टिनी बालकको तस्बिरलाई दिइएको छ, जसले गाजा युद्धको