साहित्य र कला

नारी दिवश (कविता)

स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सकाउँदै आउ, स्वावलम्बी बनाउन नारीहरुलाई,शिप र श्रृजना दिएर जाउ, छपक्कै गहना र झिलमिले पहिरन हैन,अनुशासन र इमान्दारिता दिएर जाउ, स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सम्झाउँदै

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ : अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ ।  मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको

बुलबुल भ्यालेन्टाईनका दिन पुन: रिलिज हुने

काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । एमएसएम

भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

मुम्बई, १५ मंसिर : शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् ।

मदन पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौँ । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।  मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी

तस्बिर !!!

चर्कियो छाती, दर्किए आँखा तस्बिर देखेरमनको हाल, बर्णन गर्न, सक्दिनँ लेखेर।पत्थर पनि, पग्लन्छ होला, हेर्दा यो तस्बिर छैटीको दिन,भावीले किन ? लेख्यो यो तग्दिर!! फोहोरी खाल्डो, नबस्ला जस्तो, भैंसी नि

ज्यूँदै मरेको कथा

अल्झी डङ्ग लडेँ अचेत म भएँ उठ्दा बिहानीपखमुर्छामा म परेँ मुढोसरि भएँ हल्ला चल्यो भ्रामकबोली छैन म सुन्छु कर्ण मधुरो हो लाग्छ स्वप्नासरीकोही भन्छ मर्‍यो अकाल विचरा उल्का भयो हे

के कवि गरिव हुनुपर्ने हो?

©रमेश पौडेल साक्षात सरस्वतीको उपासकसृजनाको मूल फुटाउनेबिकृतीको शूल छुटाउनेहरेक शब्दमा वाणी ओकल्नेअज्ञानतालाई चिर्दै ज्ञानको ज्योती छर्नेजगत र जीवन के हो भनी चिनाउनेज्ञानको सागरके कवि गरिव हुनुपर्ने हो? न कसैसँग आशा

प्रेमका तिन टुक्रा

१ आमा दुनिया जित्नु छैन मलाइ बस तिम्रो मन जित्न पाए पुग्छ धर्म कर्म सबै तिमी नै हौ मेरो लागि तिम्रै पाउमा मात्र यो सिर झुक्छ दुनिया खुसी बनाउने औकात

किन्नु छ

नुन किन्नु छ भुटुन किन्नु छ माया किन्नु छ न्याय किन्नु छ साथ किन्नु छ सहयोग किन्नु छ आशिर्वाद किन्नु छ अलिकति आश किन्नु छ बाँच्न लाई ‘सास’ किन्नु छ

हुन्छ

शान्ता भट्टराई सजिलाे भाे गुन्डागर्दि काम गरू त ठेला हुन्छ। बास्तबिकता भनौ भने दुनियाकाे रेला हुन्छ।। बुद्धि बेचि खानै गाराे जति बिद्वान भए पनि साेझाे साजाे सत्यकामकाे कलियुगमा हेला हुन्छ।।

उनको याद भुलाउन

उनको याद भुलाउन, आजभोलि पिउन थालेको छुकलेज जान छाडे मैले, भट्टीतिर धाउन थालेको छु अचानोको पीडा र वेदना खुकुरीले नबुझी दिएपछिचोटपटक लागेपनि, बुचपचाउदै जीउन थालेको छु सिन्दुर पोतेमा सजिएर उनी

गजल

दीपा तिम्सना पौडेल सानछ नेपाली हुँ , कतै नझुक्ने मेरो शिर छआस्थाको धरोहर गिर्जाघर,गुम्बा र मन्दिर छ बाध्यताले परदेशिएँ पर्कन्छु ,एकदिन पक्काआफू मेटिएमात्र ,मेटिएला जुन तस्बिर छ मिहेनतीको हार कदापि

बाल्यावस्था

हाँस्थ्यौँ खेल्थ्यौँ जिन्दगीमा रमाईडुल्थ्यौँ आमासाथ औंला समाईफर्के हुन्थ्यो जिन्दगी बाल्यकालहुन्थ्यो कस्तो दिव्य आहा कमाल । बारीकान्ला खेतका ती गरामाखोलानाला स्वर्ग जस्तै धरामाखेल्दाखेल्दै साँझ पर्थ्यो झमक्कसम्झे पर्छौँ आज सम्पूर्ण छक्क ।