– हरी अधिकारी दूध तथा दुग्धजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको घोषणा गरिएता पनि घोषणाको चार वर्ष पुगिसक्दा समेत दुग्धजन्य पदार्थको आयात रोकिएको छैन । सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयात
– कमल कटुवाल राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र आफ्नो देशलाई माया मारेर वाहिर जानु पर्दैन थियो र आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्यु सम्म पुग्ने
काठमाडौँ, ३० कात्तिक (रासस): हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका
काठमाडौँ, २७ असोज (रासस) : केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ…गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ,
काठमाडौँ, ११ असार : एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् ।
बाबुराम अर्यालकाठमाडौँ, २१ वैशाख: आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो परिदृश्यले एक संवेदनशील वातावरण सिर्जना गरेको छ । विद्युतीय उपकरणहरु, नेटवर्कहरू र प्रणालीहरूको अन्तरसम्बन्धले साइबर अपराधीहरूलाई
रेखा शर्मा– मन्त्री, सञ्चार तथा सूचना प्रविधिकाठमाडौँ, २० वैशाख : सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम
एकराज पाठक काठमाडौँ, १९ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँसँगै बस्नुभएको थियो संसद्मा प्रमुख
अचुतकुमार ओझाकाठमाडौँ, आज मे डे अर्थात् श्रमिकले दृढ साहस र सङ्कल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेको दिनको स्मरण हो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा
त्रिलोचन कोइराला सामुदायिक बिधालयहरू स्थानीय समुदायको शिक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका छन्। यी बिधालयहरूले समुदायको विकास र संघर्षमा महत्त्वपूर्ण भूमिका निभाउँछन्। स्थानीय सरकारले उन्नति र समृद्धि गर्नका लागि सामुदायिक बिधालयहरूमा
मिलन लिम्बु निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने
युवराज बास्कोटा १) सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारी, विव्यस र मातहतको शक्ति/व्यक्ति आफ्ना छोराछोरीलाई अन्यत्र पढाउनुहुन्छ किन ?–प्राप्त विषयगत योग्यता र शिक्षा सेवा आयोग उत्तीर्ण सीप आधारित आफ्नो दैनिकीप्रति विश्वास नभएर
धर्मेन्द्र झाकाठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका लागि आजको मङ्गलबार निकै महत्वपूर्ण छ । आज नेपालका जनता लोकतन्त्र दिवस मनाइरहेका छन् । दोस्रो जनआन्दोलनका रुपमा चर्चित र स्थापित २०६२/६३ को
युवराज बास्कोटा आफू कार्यरत विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठन गर्न गराउन अभिप्रेरित नहुनु वा पढाइ आरम्भका लागि दाखिला नगर्नु वा नगराउनु भनेको स्वयंप्रति अविश्वास मात्र होइन, नैतिक जवाफ अभाव पनि होइन
कालिका खड्काकाठमाडौँ, ८ वैशाख : “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा खोज्छु, त्यही पैसाले खान्छु”, पशुपतिमै जन्मिएर हुर्किदै आएका तर कानुनी पहिचान नभएका हरिले भन्नुभयो, “मलाई हरि भन्छन्
काठमाडौँ, २ वैशाखः कोभिड-१९ महामारीयता तङ्ग्रन नसकेको मुलुकको अर्थतन्त्रमा २०८० सालमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन
एकराज पाठक र वासुदेव पौडेलगण्डकी, २९ चैत : अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट
चन्द्रकला भण्डारी झापा, २७ चैत : काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द
टीकाराम सुनार र चन्द्रदेव साह विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी
युबराज बास्कोटा सामुदायिक विद्यालयले समुदायको अपेक्षाअनुरुप तिनको पहुँचमा आधारित पठनपाठनको व्यवस्था गर्ने हो । अहिले कतिपय व्यक्ति वा संस्थाले अमुक–अमुक माविले प्रकाशक र पाठ्यपुस्तकमा फेरबदल ल्यायो, यो काम लाग्दैन ।