दमक । साहित्य कला सङ्गम दमकको आयोजनामा साहित्यकार गोपालप्रसाद दाहालको ‘प्रतिभा र सिर्जना’ कृतिको लोकार्पण तथा १६१औँ मोती जयन्ती विशेष साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ। साहित्य कला सङ्गम दमकका अध्यक्ष
कमल । पहिलो पाइला नेपाल कमल शाखाले कमल–५, स्थित पाडाजुङ्गीमा हिजो (मंगलबार) दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ २३ गते आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू तथा भोटेकोशी
कमल । झापाको कमल गाउँपालिका–७, गेउरीया स्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कपिलप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने
कमल । झापाको कमल गाउँपालिकामा ‘होटल बनमारा क्याफे एण्ड लज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित होटलको एक कार्यक्रमबीच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर उद्घाटन गरेका हुन्।
कमल । सामाजिक क्षेत्रमा क्रियाशील संस्था पहिलो पाइला नेपाल, कमल शाखाले नयाँ कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, जनप्रतिनिधि,
कमल । झापाको कमलनगर जेसीजको एघारौँ स्थापना दिवस मंगलबार सम्पन्न भएको छ। कमल–५, पाडाजुङ्गीस्थित बनमारा क्याफेमा आयोजित कार्यक्रममा केक काटेर स्थापना दिवस मनाइएको हो। कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने
गौरीगञ्ज – साहित्य चौतारी गौरीगञ्जले साहित्यिक कार्यक्रमको क्षेत्रमा फरक र सिर्जनात्मक पहल गर्दै कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित चर्चित कथा ‘कर्तव्य’को सान्दर्भिकतामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा
सुरुङ्गा, साउन १८ । सुरुङ्गा जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कन्काई नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो। सुरुङ्गा जेसीजकी
तेह्रथुम, असार ३० – तेह्रथुममा साना तथा ठूला सवारी साधनहरूको यान्त्रिक चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) को आयोजनामा जिल्ला प्रशासन
गौरीगञ्ज, असार २९। साहित्य चौतारी गौरीगञ्ज, झापाको आयोजनामा २१३औँ भानुजयन्ती आज (सोमबार) विविध साहित्यिक कार्यक्रम गरी मनाइएको छ। गौरीगञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) प्रमुख
गौरादह, असार २९ – गौरादह जेसीजको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.), गौरादह कृषि क्याम्पसको सह–आयोजनामा “Professional Speaking Workshop” सम्पन्न भएको छ। गौरादह कृषि क्याम्पसको सभाहलमा आयोजित कार्यशालामा विद्यार्थी तथा
इलाम – मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी
दमक, असार २७ — रोटरी क्लब अफ दमकले शुक्रबार दमकस्थित मातृभूमि पार्टी प्यालेसमा १५औँ पदस्थापन (इन्स्टलेसन) समारोह भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा नवनिर्वाचित अध्यक्ष रोटरियन सागर श्रेष्ठको औपचारिक पदस्थापन,
कमल । डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान शनिबार कमल गाउँपालिका–५, पाडाजुङ्गी (मङ्गलबारे) मा
झापा । पर्यटन पत्रकार मञ्च झापाको प्रथम अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिले पर्यटन पत्रकारिताको विकास, पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा सक्रिय भूमिका
दमक – मोरङको मिक्लाजुङ–३ (टाँडी) धोबेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कालिका सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा दमकस्थित
झापा : वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा
धरमपुर, ३१ जेठ – झापाको धरमपुरमा बुधबारका दिन लाग्दै आइरहेको साप्ताहिक हाँट बजारलाई व्यवस्थित गर्न व्यवसायी, स्थानीयवासी र सरोकारवालाहरुवीच आज बिहान धरमपुरमा छलफल कार्यक्रम गरिएको छ । शिबसताक्षी–१ स्थित धरमपुर
गौरादह । नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ। गौरादह–४, मिलनचोकस्थित संस्थाको सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत ११ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो। नवगठित कार्यसमितिको
गौरादह – झापाको गौरादह नगरपालिका–७, फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्जक एकता बोर्डिङ स्कुलको को. १ ख. ६९४० नम्बरको बसले सोही विद्यालयमा