कमल – झापाको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको विशेष चासो र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धतासँगै आज लखनपुर स्वास्थ्य चौकीमा Neglected Tropical Diseases (NTD) सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको
कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष राईले आँखा सेवा सञ्चालन हुने भवनको
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् । स्वदेशमा नै केही
कमल । झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सक्रिय सहभागिता रहेको थियो। उनले
कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको
भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको
कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि
गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको
गौरादह – झापाको गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा आएको छ । गौरादह–१ डिपु चौकमा तीन जना उद्यमी व्यवसायीहरु फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाले
काठमाडौँ : आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार आगामी दसैँ असोज २५ बाट सुरु हुनेछ। अष्टमी दुईदिन परेकाले यस वर्षको
कमल, ६ मंसिर : मोरङको रतुवामाई नगरपालिकामा रहेको रतुवामाई जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । रतुवामाई जेसीजको छैटौं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२६ को
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका- ८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन्। मुक्त कमैया परिवारका उनी भाँडाकुँडा बिक्री गरी आत्मनिर्भर बनेका छन्। रोजगारीको अवसर नपाएर सङ्घर्षरत
म्याग्दी : अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुन भारतीय सेनाबाट निवृत्त क्याप्टेन हुन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँत फर्किएका छन्। तिलिजा पोखराको घर आफन्तको
काठमाडौँ, १ कात्तिक : कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले
जुम्ला – जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी
काठमाडौं – अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्।
काठमाडौं, ६ बैशाख । विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । नेपाली सेफहरूको
काठमाडौँ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका
तेह्रथुम, १३ माघः पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र