अन्तर्वार्ता

समृद्धिको नयाँ युगमा इलामलाई प्रवेश गराउने दृढ संकल्प छ-सुहाङ नेम्वाङ

१५ वैशाखमा हुन गइरहेको प्रतिनिधि सभा उपचुनावका लागि नेकपा एमालेबाट इलाम २ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङसँग लिएको अन्तर्वार्ता : चुनावी अभियान कस्तो चलिरहेको छ ? असाध्यै उत्साहको साथ चलिरहेको छ

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत

काठमाडौँ, १२ वैशाख । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण

म त जनताकै सेवा गर्न आएको, दुःख–पीरमा सँगै हुन्छु -मिलन लिम्बू

रास्वपा उम्मेदवार मिलन लिम्बूसँग गरेको कुराकानी : पहिलेका चुनावमा पत्रकार भएर हिंड्नुहुन्थ्यो, अहिले त आफैं पात्र बन्न पुग्नुभयो । कस्तो अनुभूति हुँदैछ ? जिन्दगीमा उतारचढाव चलिरहेको छ । यसो भनिराख्दा पहिला समस्या

‘मसँग सुख–दुःखको गठबन्धन छ, केन्द्रको कागजी गठबन्धन इलाममा चल्दैन’

कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अन्तर्वार्ता : २०७९ को चुनावमा तपाईं सुवास नेम्वाङभन्दा कनिष्ठ उम्मेदवार हुनुहुन्थ्यो । उपचुनावमा तपाईंभन्दा कान्छाहरू आए । समयले अचानक तपाईंलाई पो पुरानो पुस्ता देखाइदियो त ?

रियलाइजेसन पनि हो क्यारेक्टर र सिनेमा

काठमाडौं – दयाहाङ राई मुख्य भूमिकामा रहेको रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ यही चैत ३० गते रिलिज हुँदैछ । मास्टर डिग्री गरेको मान्छेको अहंमतामा केन्द्रित रहेर बनेको सिनेमाको उक्त क्यारेक्टरमा

नागरिकसँग गरेको प्रतिबद्धता अनुसार काम गर्दै छौँ ।

कोशी प्रदेश अन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये देवानगन्ज गाउँपालिका पनि एक हो । यस गाउँपालिका अन्तर्गत सात वटा वडा छन् । गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, बाँतर,

म मेरो इलामबासीको दुःख कसरी हुन्छ, समाधान गर्न आएको हुँ, इलामका मेरा मतदाताहरूले मलाई सरकारी अड्डामा टेबुल ठटाइरहेको देख्नु हुनेछ -मिलन लिम्बु

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील मिलन लिम्बू केही समय अघिसम्म नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव थिए। अहिले उनी वैशाख १५ मा इलाम–२ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा

गल्ती गरिरहेका छौं, त्यो गल्ती सच्याउँछौं – पूर्वमुख्यमन्त्री हिक्मत कार्की

काठमाडौं । संघीय सत्ता समीकरण बदलिए सँगै प्रदेश सरकारहरु बदल्ने गृहकार्यमा नेताहरु जुटेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु प्रदेश नेतृत्वको भागबन्डा गर्ने छलफलमा जुटिरहँदा प्रदेश तहका नेताहरु नेतृत्व

राजनीतिक वैचारिक मतभेदले कांग्रेससँग प्रधानमन्त्रीको सहकार्य टुटेको हो : गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ

अन्तरर्वार्ता : पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ- सुमन ढकाल

सबै भन्दा ठुलो जिल्ला डोल्पामा, त्यसमा पनि सडक यातायातसँग सबै ठाउँ नजोडिएको क्षेत्रका साथै हिमपातले गर्दा आधा वर्ष हैरानी खेप्नुपर्ने उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा संघीयता पछि विकासका कामहरुले गति

पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो : मन्त्री यादव

काठमाडौँ–खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रिय