स्वास्थ्य

लखनपुर स्वास्थ्य चौकीमा NTD Onsite Coaching कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको विशेष चासो र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धतासँगै आज लखनपुर स्वास्थ्य चौकीमा Neglected Tropical Diseases (NTD) सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको

कमल नगर अस्पतालमा आँखा सेवा शुभारम्भ, अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहलमा स्वास्थ्य सेवामा अर्को फड्को

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष राईले आँखा सेवा सञ्चालन हुने भवनको

निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अध्यक्ष हुकुम सिंह राईद्वारा निरीक्षण

कमल, ५ बैशाख । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा अध्यक्ष राईसँग प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य

लखनपुर स्वास्थ्य चौकीमा MSS कार्यक्रम : अध्यक्ष राईको जोड-“अब गुणस्तरीय सेवा अझ सुदृढ हुन्छ”

कमल । झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सक्रिय सहभागिता रहेको थियो। उनले

कमलमा निःशुल्क महिला स्वास्थ्य शिविर, अध्यक्ष राईको सक्रियतामा ग्रामीण महिलाले पाए विशेषज्ञ सेवा

कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको

कमल–३ मा निःशुल्क महिला स्वास्थ्य शिविर : प्रारम्भिक जाँचमै रोग पहिचानमा जोड, ८६ महिलाले सेवा लिए

कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन्

मोटो ब्यक्तिलाइ लाग्न सक्छ १६ प्रकारको रोग, यो सुची हेर्नुहोस्

काठमाडौं, २८ चैत । एक नयाँ अध्ययनले पत्ता लगाएको छ कि मोटो भएका व्यक्ति त्यसमा पनि विशेष गरी गम्भीर मोटोपन भएका व्यक्तिहरूमा १६ वटा स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुन्छ। जसअनुसार निद्रामा

कमलमा फाल्गुन महिनाको विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्नः १८४ विद्यार्थी लाभान्वित

कमल, २७ फागुन – बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै झापाको कमल गाउँपालिका वडा नं. २ मा निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य

कमल-२ मा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम

कमल, २६ फागुन – झापाको कमल गाउँपालिकाको वडा नं. २ मा रहेका श्री ज्योति माध्यमिक विद्यालय, श्री इन्द्र लोहनी स्मृति विद्यालय तथा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य परीक्षण

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ, १३ माघः सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको

जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा

काठमाडौं । सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौँ, १० पुसः के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका

पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन

नवलपरासी ५ पुसः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ । पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ, १५ मङ्सिरः काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

बागलुङ, ३० कात्तिकः बागलुङ जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको

बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ, ५ कात्तिक : तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी, २ कात्तिकः पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण

सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

काठमाडौँ, १८ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन गरेको छ । मन्त्रालयले ३४ अस्पताल र प्रयोगशाला