बागमती प्रदेश

जेसीआई नेपाल फाउण्डेसनको अध्यक्षमा विष्णु बराल

कमल । जेसीआई नेपाल फाउण्डेसनको साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा नेपाल जेसीजका पुर्व राष्ट्रिय महासचिव तथा धरान जेसीज २००७ का शाखा अध्यक्ष विष्णु बराल निर्विरोध निर्वाचित हुनु

जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षमा जेसी सन्तोष पराजुली निर्वाचित

हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १०७ मतसहित पराजुली अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी जीवन

जेसीआई हेटौडा लेडी वर्ष २०२६ को अध्यक्षमा जेसी नम्रता श्रेष्ठ निर्वाचित

हेटौडा, १४ मंसिर । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा रहेको जेसीआई हेटौडा लेडीले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जेसीआई हेटौडा लेडीको वर्ष २०२६ को लागि अध्यक्षमा जेसी

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारका नाममा फिर्ता

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कमा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरवको मूर्ति स्थापना गरिएको छ । यहाँको १९ रोपनी १० आना

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

बागमती, १७ मङ्सिर : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको

उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती, २९ कात्तिकः निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम

महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

भक्तपुर, ३ भदौः चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने

विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

ललितपुर, ३ भदौः विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे०ले पाटन

आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ ।  गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती,

काठमाडौँ उपत्यकामा आइतबार सार्बजनिक बिदा

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा

कीर्तिपुर नगरपालिकाका प्रमुखको निधन

काठमाडौँ, ११ साउनः कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो मकवानपुरको

महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

काठमाडौँ । काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

काठमाडौँ । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए । 

बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, २८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी

फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम बिसर्जन गरिने

काठमाडौँ, १४ चैत : सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताउनुभएको छ । मन्त्रालयमा

बन्यजन्तुहरुबारेको पाँंचदिने अध्ययन कार्यशाला सुरु

भक्तपुर, १३ चैत । बन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबारदेखि सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ