बागमती प्रदेश

बन्यजन्तुहरुबारेको पाँंचदिने अध्ययन कार्यशाला सुरु

भक्तपुर, १३ चैत । बन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबारदेखि सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो । नेपाल इन्जिनियरिङ

शंकरदेव क्याम्पसकाे स्ववियुद्वारा हाेली विशेष कार्यक्रम, नयाँ विद्यार्थी आन्दोलनमा जाेड

काठमाडौं, ११ चैत । काठमाडौंकाे शंकरदेव क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले हाेली विशेष कार्यक्रम मनाएकाे छ । क्याम्प प्रांगणमा आइतबार आयाेजित कार्यक्रममा विद्यार्थी आन्दोलनलाई देश विकासमा जाेड्नुपर्ने आवश्यकता औँल्याएएकाे हाे

वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

काठमाडाैँ, ४ चैत : वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा

करेन्ट लाग्दा एकजनाको मृत्यु

भक्तपुर, ९ फागुन : भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको

बस दुर्घटनामा २० जना घाइते

चितवन, २७ माघ : चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस