राजनीति

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो

झापा–५ मा बालेन शाह (बालेन) विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ । केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४

तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा विजयी

तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा

निर्वाचनबाट पनि मुलुकले सहज निकास पाउँदैनः भुसाल

दमक, १६ माघ – नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आउँदो निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने बताएका छन् । आज (शुक्रवार) विर्तामोडमा आयोजित पार्टीको जिल्लास्तरीय विस्तारित

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जानुहुँदै

काठमाडौँ, १४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ ।

समाजवादी प्रेस संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनमा हुने

काठमाडौं – समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनको २९ र ३० गते हुने भएको छ । हिजो (शनिबार) काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकबाट महाधिवेशनको मिति तय गरेको

यसवर्ष हालसम्मकै उच्च सात सय नयाँ उद्योग दर्ता भए- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष सबैभन्दा बढी ७ सय नयाँ उद्योग दर्ता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले यसअघिका २० वर्षमा वार्षिक सरदर तीन सय वटा उद्योग

आज पुष्पलालको ४७औँ स्मृति दिवस मनाइदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।  संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री

संघीय संसदका तीन समितिका बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिका बैठक बस्दैछन् । आज प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ । त्यसैगरी

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ- सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।  बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा काठमाडौँको बसुन्धरामा आयोजित ‘देश विकास

त्रिभुवन विमानस्थलको अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाडौँ । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठक बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठक

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय

खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

काठमाडौँ । मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले खानेपानीमन्त्री प्रदीप यादव अनुगमनमा निस्किएका छन् । गए राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर

एकीकृत समाजवादीले गर्यो छ वटा प्रदेश र ५० जिल्ला कमिटीको अधिवेशन

काठमाडौँ, ५ असार – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश र देशभरका ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ। एकीकृत समाजवादी पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र

प्रतिनिधिसभा बैठक बुधवार १ः०० बजेसम्म स्थगित

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो । सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

काठमाडौं, ३ जेठ । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि