स्वास्थ्य

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक

महोत्तरी, ६ चैत : महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो । लायन्स क्लब अफ बर्दिबास

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, २३ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग

काठमाडौं, १६ माघ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो।  रजिष्ट्रारदेखि पाँचौं

फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन हुने

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभर दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म उक्त अभियान

आँखा उपचारमा ऐतिहासिक फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाडौँ, १२ माघ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ।

ज्वानु पातको जुस खानुहोस, तौल मज्जाले घटाउनुहोस्

काठमाडौं, ७ माघ । तपाईं व्यायाम वा डाइटिङ बिना तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ। यो तौल घटाउने सबैभन्दा सजिलो र प्राकृतिक तरिका हो। उसो भए, बिहान खाली पेटमा ज्वानुको जुस पिउनुहोस्