कोशी प्रदेश

लखनपुर स्वास्थ्य चौकीमा NTD Onsite Coaching कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको विशेष चासो र स्वास्थ्य क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धतासँगै आज लखनपुर स्वास्थ्य चौकीमा Neglected Tropical Diseases (NTD) सम्बन्धी Onsite Coaching कार्यक्रम सम्पन्न भएको

कमल नगर अस्पतालमा आँखा सेवा शुभारम्भ, अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहलमा स्वास्थ्य सेवामा अर्को फड्को

कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष राईले आँखा सेवा सञ्चालन हुने भवनको

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

काठमाण्डौ — शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ । मन्त्रिपरिषद्को गएको

कमल–५ मा स्वास्थ्य सेवा सुदृढीकरण तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

कमल । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र

कुपोषणविरुद्ध कमलको अभियान : घरघरमै पुग्दै स्वास्थ्य टोली, बालबालिकाको पोषण जाँच तीव्र

झापा – बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले कमल गाउँपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ। नेपाल सरकारको देशव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त अभियान गाउँपालिकाका सबै सातै

गौरादहमा भव्य रुपमा सुरु भयो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ

झापा – नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको आयोजनामा निर्माणाधीन सत्सङ भवनलाई पूर्णता दिने उद्देश्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको कलश यात्रा तथा उद्घाटन कार्यक्रम आज भव्य रुपमा सम्पन्न

कमल गाउँपालिकामा पोषण तालिम/अभिमुखिकरण कार्यक्रम सुरु

कमल – कमल गाउँपालिकामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत तालिम/अभिमुखिकरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको

निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको अध्यक्ष हुकुम सिंह राईद्वारा निरीक्षण

कमल, ५ बैशाख । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले निर्माणाधीन लखनपुर स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा अध्यक्ष राईसँग प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य

लखनपुर स्वास्थ्य चौकीमा MSS कार्यक्रम : अध्यक्ष राईको जोड-“अब गुणस्तरीय सेवा अझ सुदृढ हुन्छ”

कमल । झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सक्रिय सहभागिता रहेको थियो। उनले

कमलमा निःशुल्क महिला स्वास्थ्य शिविर, अध्यक्ष राईको सक्रियतामा ग्रामीण महिलाले पाए विशेषज्ञ सेवा

कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ

कमल–३ मा निःशुल्क महिला स्वास्थ्य शिविर : प्रारम्भिक जाँचमै रोग पहिचानमा जोड, ८६ महिलाले सेवा लिए

कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा

दमकमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक – ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ झापाको दमकमा शुक्रबार विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो । दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल

कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने मृत फेला

दमक – दमकस्थित एक युवा व्यवसायी रुप नारायण न्यौपाने शंकास्पद अवस्थामा मृत फेला परेका छन्। सडक विभाग कार्यालय अगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगन्ज गाउँपालिका–१ स्थित सिमा

ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दमक । झापाको दमक-५ मा स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर भट्टराईले

‘प्रेस क्लव दमक’ गठन, अध्यक्षमा लामा

दमक, २६ फागुन : झापाको दमकलाई केन्द्र बनाएर सक्रीय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु ‘प्रेस क्लव दमक’मा संगठित भएका छन् । दमकमा सोमबार भएको पत्रकारहरुको भेलाले ‘प्रेस क्लव दमक’ गठन गरेको हो

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो

तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा विजयी

तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा

कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कमल-२, स्थित देवीचौनमा हिजो (मंगलबार) सम्पन्न होली मिलन कार्यक्रम अन्तर्गत होलीका रङ्गहरूसँगै मायाको स्पर्शः विशेष