Author: Dew TV Online

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला : पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ। बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका

सुन तोलाको ३ हजारले बढ्यो

काठमाडौं :  नेपाली बाजरमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५००

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ : यो वर्ष कात्तिक १७-१८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ।  सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको

‘मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्नुस्’

काठमाण्डाै – दशैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि लगाए बडादशैँको टीका

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादशैँको टीका र जमरा लगाएका छन् ।  नेपालीको महान् पर्व बडादशैँका अवसरमा विदेशी पर्यटकले

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण

काठमाण्डौ – विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधारणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।  विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त

कमलनगर जेसीजको दशैं शुभकामना आदानप्रदान तथा विशेष भेटघाट सम्पन्न

कमल । कमलनगर जेसीजको आयोजनामा मानार्थ सदस्य जेसी गणेश कार्की र नेपालका परिचित रेस्लिङ खेलाडी हिक्मत थपलियासँग विशेष भेटघाट तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। २०८३ कात्तिक २

गौरादह-१ का ७६ जग्गादाता सम्मानित

झापा, ३१ असाेज ।  झापाको गौरादह नगरपालिका वडा नं. १ मा सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने ७६ जना जग्गादातालाई सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा भएको `भूमिदाता

आज फूलपाती, घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज नवरात्रको सातौँ दिन । देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइँदै छ । बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीका अवसरमा नवदुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक

दमक जेसीजद्वारा दुई टोलमा लिङ्गे पिङ निर्माण गरी हस्तान्तरण

दमक – नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर दमक जेसीजले दमक नगरपालिकाका दुई स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। दमक जेसीजको आयोजनामा बिहीबार वडा नं. ८

पाडाजुङ्गीमा एसियन पेन्टस्को आधिकारिक बिक्रेता ‘दिल बिजुली भण्डार’ सञ्चालनमा

कमल । झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गीमा एसियन पेन्टस्को आधिकारिक बिक्रेता ‘दिल बिजुली भण्डार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल

दुर्गा पक्षको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

काठमाडौँ, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने

दमकमा ‘पहाडे अर्गानिक भान्साघर’ र ‘हब’ सञ्चालनमा

दमक – झापाको दमक–५ स्थित मामाचोक नजिकै एकै स्थानबाट ‘पहाडे अर्गानिक भान्साघर’ तथा ‘पहाडे अर्गानिक हब’ सञ्चालनमा आएको छ। बिहीबार एक कार्यक्रमका बीच भान्साघर तथा हबको औपचारिक शुभारम्भ गरिएको हो।

लागुऔषधविरुद्ध दमकमा ‘केहर एण्ड द लुङा’ सांगीतिक कार्यक्रम हुने

दमक । लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाको दमकमा ‘नशा मुक्त समाज, हाम्रो अभियान’ नारासहित सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘लागू औषध दुर्व्यसन विरुद्धको सचेतना अभियान–२०८३’ अन्तर्गत आगामी असोज

कमलमा २०२७ को नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन हुने

कमल । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ मा झापाको कमल गाउँपालिकामा आयोजना हुने भएको छ। कमलनगर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आवश्यक बिडिङ प्रक्रिया पूरा भएसँगै सम्मेलन कमल

कमलनगर जेसीजद्वारा क्षेत्र ‘क’ सम्मेलनका लागि बिडिङ तयारी पूरा

कमल । कमलनगर जेसीजले सन् २०२७ मा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्न आवश्यक सम्पूर्ण बिडिङ तयारी पूरा भएको छ। कमल–५ स्थित वनमारा क्याफेमा बिहीबार आयोजित पत्रकार

विश्वकर्मा पूजाको अवसरमा गौरीगञ्जबाट काठमाडौं सिम्रिक बसको रात्रीकालीन सेवा सुरु

गौरादह । विश्वकर्मा पूजाको शुभ अवसरमा झापाको गौरीगञ्ज–गौरादह–दमक हुँदै काठमाडौं सम्म सञ्चालन हुने सुविधासम्पन्न सिम्रिक एयर बस (एसी) को पूजा–आराधना सम्पन्न गरिएको छ। बस भोलिदेखि नियमित रात्रीकालीन सेवामा सञ्चालनमा आउने

नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

कमल । झापाको कमल गाउँपालिका–४, जोगीचौनस्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वसन्त पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह

साहित्य कला सङ्गम दमकद्वारा ‘प्रतिभा र सिर्जना’ कृति लोकार्पण

दमक । साहित्य कला सङ्गम दमकको आयोजनामा साहित्यकार गोपालप्रसाद दाहालको ‘प्रतिभा र सिर्जना’ कृतिको लोकार्पण तथा १६१औँ मोती जयन्ती विशेष साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ। साहित्य कला सङ्गम दमकका अध्यक्ष