काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो
काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ । केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४
तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कमल-२, स्थित देवीचौनमा हिजो (मंगलबार) सम्पन्न होली मिलन कार्यक्रम अन्तर्गत होलीका रङ्गहरूसँगै मायाको स्पर्शः विशेष
काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई
काठमाडौँ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका
गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको
काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला
कमल । झापाको कमल गाउँपालिकामा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ को आयोजना,
काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध
काठमाडौँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय
गौरादह – झापाको गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा आएको छ । गौरादह–१ डिपु चौकमा तीन जना उद्यमी व्यवसायीहरु फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाले
काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । ९ सय रुपैयाँले घटेर
काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार
काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले
काठमाडौँ : आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार आगामी दसैँ असोज २५ बाट सुरु हुनेछ। अष्टमी दुईदिन परेकाले यस वर्षको
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका
काठमाडौँ । होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ
भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य