Author: Dew TV Online

यी ठाउँमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा

कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने मृत फेला

दमक – दमकस्थित एक युवा व्यवसायी रुप नारायण न्यौपाने शंकास्पद अवस्थामा मृत फेला परेका छन्। सडक विभाग कार्यालय अगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगन्ज गाउँपालिका–१ स्थित सिमा

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख

ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दमक । झापाको दमक-५ मा स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर भट्टराईले

जेसीआई नेपाल फाउण्डेसनको अध्यक्षमा विष्णु बराल

कमल । जेसीआई नेपाल फाउण्डेसनको साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा नेपाल जेसीजका पुर्व राष्ट्रिय महासचिव तथा धरान जेसीज २००७ का शाखा अध्यक्ष विष्णु बराल निर्विरोध निर्वाचित हुनु

‘प्रेस क्लव दमक’ गठन, अध्यक्षमा लामा

दमक, २६ फागुन : झापाको दमकलाई केन्द्र बनाएर सक्रीय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु ‘प्रेस क्लव दमक’मा संगठित भएका छन् । दमकमा सोमबार भएको पत्रकारहरुको भेलाले ‘प्रेस क्लव दमक’ गठन गरेको हो

नारी दिवश (कविता)

स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सकाउँदै आउ, स्वावलम्बी बनाउन नारीहरुलाई,शिप र श्रृजना दिएर जाउ, छपक्कै गहना र झिलमिले पहिरन हैन,अनुशासन र इमान्दारिता दिएर जाउ, स्वागत छ नारी दिवश तिमीलाई,संस्कार सम्झाउँदै

चीनमा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम

काठमाडाैँ । चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो

झापा–५ मा बालेन शाह (बालेन) विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ । केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४

तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा विजयी

तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा

कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कमल-२, स्थित देवीचौनमा हिजो (मंगलबार) सम्पन्न होली मिलन कार्यक्रम अन्तर्गत होलीका रङ्गहरूसँगै मायाको स्पर्शः विशेष

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौँ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व

सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला

नेपाल दुग्ध उत्पादक सहकारी संस्थाद्धारा निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ को आयोजना,

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय