Author: Dew TV Online

आज नयाँ वर्ष २०८३ः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १ बैशाख – आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज बैशाख १ गते वर्षको पहिलो

लखनपुर स्वास्थ्य चौकीमा MSS कार्यक्रम : अध्यक्ष राईको जोड-“अब गुणस्तरीय सेवा अझ सुदृढ हुन्छ”

कमल । झापाको कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईको सक्रिय सहभागिता रहेको थियो। उनले

कमलमा निःशुल्क महिला स्वास्थ्य शिविर, अध्यक्ष राईको सक्रियतामा ग्रामीण महिलाले पाए विशेषज्ञ सेवा

कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर । विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन्। यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको

कमल–३ मा निःशुल्क महिला स्वास्थ्य शिविर : प्रारम्भिक जाँचमै रोग पहिचानमा जोड, ८६ महिलाले सेवा लिए

कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना अभिवृद्धि

आजदेखि मतदाता नामावली संकलन सुरु हुँदै

काठमाडौं । निर्वाचन आयोगले आज (चैत २२) देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम सुरु

आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा

मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत

काठमाडौँ । सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ । जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो। सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार

अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत

काठमाडाैँ । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर साेमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

सोल, ९ चैत । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक) उत्पादनको

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिबद्धता

इस्लामावाद (पाकिस्तान),९ चैत । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अफगानीस्तान र पाकिस्तानले गत बुधबार रमजानको

दमकमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक – ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ झापाको दमकमा शुक्रबार विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो । दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल