समाचार

आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका

कमलमा नसर्ने रोगको पहिचान र ‘स्क्रीनिङ’ अभियान सम्पन्न

दमक – नसर्ने रोगको रोकथामका लागि समुदायस्तरमा प्रभावकारी संचेतना बढाउन झापाका विभिन्न पालिकाहरुमा अभियान सञ्चालन गरिएको छ । यसैवीच, कमल गाउँपालिकाको कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धि स्क्रीनिङ अभियानका बारेमा

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर साेमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले

दमकमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न

दमक – ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ झापाको दमकमा शुक्रबार विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरेर सचेतनामुलक प्रभातफेरीको आयोजना गरिएको थियो । दमकसहित माईपश्चिमका चोक बजारमा सञ्चालित डेन्टल

यी ठाउँमा तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा

कमलनगर जेसीजका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने मृत फेला

दमक – दमकस्थित एक युवा व्यवसायी रुप नारायण न्यौपाने शंकास्पद अवस्थामा मृत फेला परेका छन्। सडक विभाग कार्यालय अगाडि होलसेल बिजुली पसल सञ्चालन गर्दै आएका न्यौपाने गौरीगन्ज गाउँपालिका–१ स्थित सिमा

वीर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख

ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

दमक । झापाको दमक-५ मा स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि दमक नगर शिक्षा समिति अध्यक्ष कुबेर भट्टराईले

जेसीआई नेपाल फाउण्डेसनको अध्यक्षमा विष्णु बराल

कमल । जेसीआई नेपाल फाउण्डेसनको साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा नेपाल जेसीजका पुर्व राष्ट्रिय महासचिव तथा धरान जेसीज २००७ का शाखा अध्यक्ष विष्णु बराल निर्विरोध निर्वाचित हुनु

‘प्रेस क्लव दमक’ गठन, अध्यक्षमा लामा

दमक, २६ फागुन : झापाको दमकलाई केन्द्र बनाएर सक्रीय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु ‘प्रेस क्लव दमक’मा संगठित भएका छन् । दमकमा सोमबार भएको पत्रकारहरुको भेलाले ‘प्रेस क्लव दमक’ गठन गरेको हो

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँडी फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभयो

झापा–५ मा बालेन शाह (बालेन) विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ । केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४

तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा विजयी

तेह्रथुमः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा

कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कमल-२, स्थित देवीचौनमा हिजो (मंगलबार) सम्पन्न होली मिलन कार्यक्रम अन्तर्गत होलीका रङ्गहरूसँगै मायाको स्पर्शः विशेष

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौँ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व

नेपाल दुग्ध उत्पादक सहकारी संस्थाद्धारा निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ को आयोजना,