समाचार

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

काठमाडौँ । क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय

गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा

गौरादह – झापाको गौरादहमा स्मार्ट एजुकेशन (स्मार्ट बारिस्ता एण्ड कम्युटर तालिम) केन्द्र सञ्चालमा आएको छ । गौरादह–१ डिपु चौकमा तीन जना उद्यमी व्यवसायीहरु फणीन्द्र दाहाल, पेशल बराल र तीर्थ खतिवडाले

कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

भोजपुर । भोजपुरको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य

६९ वर्षमा पनि निरन्तर मेहनतः दुग्ध उत्पादनमा प्रेरणादायी किसान अभिनारायण चापागाईं

कमल, २१ माघ : विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका कमल–४, जोगीचौन निवासी अभिनारायण चापागाईं ६९ वर्षको उमेरमा पनि आजसम्म अनवरत रूपमा गाई–भैँसीपालन गरी दुग्ध उत्पादन

लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा

रुपन्देही : लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा

काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस

काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार

गौरादहमा जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

गौरादह – गौरादहमा बेहुली लिएर फर्किदै गरेको जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सोमबार साँझ ७ः०० बजे गौरादह ४ रामचन्द्रे खोलाको

कमलनगर जेसीजद्धारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कमल, १६ माघ : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा नेपालका वीर शहीदहरूको बलिदान र योगदानलाई स्मरण गर्दै सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कमल–४ स्थित

कमलनगर जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा २०१५ मा स्थापना भएको कमलनगर जेसीजको १० औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. ५, पाडाजुङी स्थित

अर्जुनधारा जेसीजको अध्यक्षमा विमला भट्टराई निर्वाचित

झापा । झापाको अर्जुनधारा नगरपालिमा रहेको अर्जुनधारा जेसीजको १२ औँ शाखा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अर्जुनधारा जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा विमला भट्टराई चयन भएकी छन्

दमक जेसीजको ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

दमक, ४ माघ : झापाको दमकमा रहेको दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले शनिबार दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२५ का अध्यक्ष

गौरादह जेसीजको इतिहासमा सबैभन्दा कान्छा उमेरका अधिकारी कार्यकारिणी उपाध्यक्षमा

गौरादह, ४ माघ । झापाको गौरादह नगरपालिकामा सन् २०१२ मा स्थापना भएको गौरादह जेसीजको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जसमा गौरादह जेसीजको इतिहासमा नै सबैभन्दा कान्छा

गौरादह जेसीजको अध्यक्षमा धुव्रचन्द्र अधिकारी निर्वाचित

कमल, ०३ माघ । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह जेसीजको १३ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा धुव्रचन्द्र अधिकारी निर्वाचित भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षहरूमा सितल अधिकारी र

कमलनगर जेसीजको अध्यक्षमा देवराज भण्डारी (महेश) निर्वाचित

कमल, २६ पौष । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ११ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा देवराज भण्डारी (महेश) निर्वाचित भएका छन् । जसमा अध्यक्ष पदका लागि

पहिलो पाईला नेपाल गौरादहद्धारा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

गौरादह : पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह नगरपालिका-५, स्कुलचौन स्थित मानव उद्दार सेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा पहिलो पाईला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र

भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना अपडेट : को–पाइलटसहित ७ यात्रु घाइते (नामावली)

काठमाडौं : भद्रपुर विमानस्थलमा शुक्रबा राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२

आजदेखि स्वस्थानी व्रत कथा सुरु

काठमाडौँ : आजदेखि स्वस्थानी व्रत कथा सुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन सुरु भएको हो।  पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको

गौरीगञ्ज जेसीज (प्र.)को आयोजनामा राष्ट्रिय पोशाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न

कमल, १७ पुष । झापाको गौरीगञ्ज गाउँपालिकामा स्थापना भएको गौरीगञ्ज जेसीज (प्रस्तावित)ले राष्ट्रिय पोशाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न गरेको छ । गौरीगञ्ज चौकमा आज (बिहिबार) गौरीगञ्ज जेसीज (प्रस्तावित)को आयोजना,

ज्योति माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका-२ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गर्नुका