कमल, ३ मंसिर : चितवनको भरतपुरमा रहेको शारदानगर जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शारदानगर जेसीजको २७औँ वार्षिक साधारणसभा तथा २६औँ शाखा अधिवेशनबाट वर्ष २०२६
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमल बाल सञ्चालको आयोजनामा भएको बालबालिकाहरुलाई जिवन उपयोगी सिप तालिम सम्पन्न भएको छ । कार्यक्रम आज (शनिबार) कमल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
काठमाडौँ : नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले
कमल, २४ कार्तिक : झापाको कमल गाउँपालिकामा विद्यालय शिक्षकहरूका लागि आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ । मेची आँखा अस्पतालको आयोजना, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग र कमल गाउँपालिकाको
कमल, २४, कार्तिक : झापाको कमल गाउँपालिकामा प्याब्सन कमलको आयोजनामा शिक्षण सिकाई सहजीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कमल-५, स्थित स्टार बोडिङ्ग स्कूल, पाडाजुङीको सभाहलमा आज (सोमबार) उक्त कार्यक्रम
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस बिहिवार विश्वका विभिन्न मुलुकमा मनाइँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा
काठमाडौँ, १४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ ।
मुस्ताङ : मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी
केर्खा, ९ कार्तिक – झापाको केर्खामा नवनिर्मित किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन हुने भएको छ । कमल–३ केर्खास्थित फाल्गुनन्द टोलमा नवनिर्मित किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन गर्न र महागुरु फाल्गुनन्दको
महोत्तरी : छठ पर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका
कञ्चनपुर, ९ कात्तिक : जाडो छल्नका लागि साइवेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम सुरु भएको छ । उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय
काठमाडौँ, ८ कात्तिक : सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली
धनुषा, ८ कात्तिक : मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ
भद्रपुर : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्। गत आव २०८१/०८२ को सोही अवधिको तुलनामा
महोत्तरी : महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल
काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनवन्तरि जयन्ती। आयुर्वेदका प्रवर्तक धनवन्तरिजयन्ती आइतबार मनाइँदैछ। पुराणका अनुसार देवता र दानव मिलेर समुन्द्र मन्थन गरे। यस क्रममा विभिन्न बहुमूल्य वस्तु उत्पत्ति भयो। धनधान्यकी देवी
काठमाडौँ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने
पोर्चुगल, २ कात्तिक – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे
दमक, २ कार्तिक – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाले दमकमा शनिबार संयुक्त कार्यक्रमको आयोजना गरेर अभिकर्ता सम्मान गरेको छ । झापाको दमक र मोरङको उर्लाबारी शाखा कार्यालय
ढोरपाटन (बागलुङ), १ कात्तिक : बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन्