काठमाडौँ, १ कात्तिक : उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकामा डुबानमा फसेका २० जनाको नेपाली सेनाले उद्धार गरेको छ। सप्तकोसी नगरपालिका वडा नम्बर ६ स्थित बोचही पोखरीया टोल आसपासका उनीहरुको आइतबार उद्धार गरिएको नेपाली सेनाले
कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको
काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी
काठमाडौं ः आजआश्विन शुक्ल नवमी। महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी,
झापा, १४ असोज : ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला
काठमाडौं, १७ असोज : बडादशैं एवम् नवरात्रको आठौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी
काठमाडौं : बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको
काठमाडौँ : बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी
पर्वत । गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा
काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको पहिलो
काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो।
हुम्ला – हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा
महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि (आइतबार)को निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल
कमल । नेपाल जेसीजको आयोजना र मलंगवा जेसीजको आतिथ्यतामा भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) सर्लाहीको मलंगवामा नेपाल जेसीज क्षेत्र “क” सम्मेलन आयोजना हुने भएको छ ।
कमल, १७ भदौं – झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कमल–७, गेउरीयामा अवस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार गेउरीया सामुदायिक
गौरादह । झापाको गौरादह नगरपालिकामा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, गौरादह शाखाले राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति एवं विश्व भातृत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दमक, ५ भाद्र – झापाको दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र
दमक । झापाको दमकमा रहेको जीवन चक्र समाज नेपालको बुधबार सम्पन्न सातौँ स्थापना दिवस तथा साधारणसभा अवसरमा दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । भोजपुरमा जन्मिएका पत्रकार दाहाल दमकमा
दमक – दमक उद्योग बाणिज्य संघले ३५ औं स्थापना दिवसको अवसर पारेर दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ । भदौं ५ र ६ गते दमकमा आयोजना हुने