समाचार

ज्योति माविमा निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत सम्पूर्ण

गौरादहकी कल्पनाले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर मनाइन्

झापा – झापा गौरादह नगरपालिका वडा नं. ३ की जनप्रतिनिधि कल्पना अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर अनुकरणीय तरिकाले मनाएकी छन् । परम्परागत केक काट्ने र भड्किलो

दमक थुलुङ्ग डेन्टल क्लिनिकद्धारा इन्द्र लोहनी स्मृति विद्यालयमा पुस्तकालय निर्माण

कमल, ३० साउन – झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज (शुक्रबार) पुस्तकालय उद्घाटन गरिएको छ। दमकस्थित दमक थुलुङ्ग डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो

बालसेवा आधारभुत विद्यालयको अध्यक्षमा पुनः गोविन ल्वागुन

झापा – झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् । सोमबार अभिभावकहरुको भेलाले ल्वागुनलाई बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा हुने

काठमाडौं – कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ ।  पत्रकार सम्मेलनमा वा कुनै पनि

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी

जंगल क्षेत्रले ओगटयो नेपालकाे कुल भुमीकाे ४६.८ प्रतिशत, नक्सा सार्बजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-३० बस्ने ४९ वर्षीया लता गुरूङ श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ बस्ने खोटाङ ऐसेलुखर्क

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने गोरखा

उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । प्रहरीले उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ गरेको छ ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

भक्तपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ । श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप वाईसीएल नेपालले

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति

काठमाडौँ । सरकारले बढाएको श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनले असहमति जनाएका छन् ।  विभिन्न सात मजदुर संगठनका नेताहरुले प्रेस विज्ञप्तिमार्फत आफ्नो संगठनको विमति रहेको बताएका छन् । असहमति जाहेर

धादिङ र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भिड रहेको छ । आज पशपतिका चारै ढोका खोलिएको र भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष व्यवस्था गरेको पशुपति क्षेत्र विकास

लायन्स क्लब अफ कमलको अध्यक्षमा दीपक खड्का निर्वाचित

कमल, २८ असार – झापाको कमल गाउँपालिकामा रहेको लायन्स क्लब अफ कमलकाे वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। लायन्स क्लब अफ कमल वर्ष २०२५/२६ काे अध्यक्षमा दीपक

छथर गाउँपालिकाद्वारा ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान

तेह्रथुम, २४ असार, (विनोद भट्टराई) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध छथर निर्माणको आधार, शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने

कमलनगर जेसीजद्वारा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न

कमल, २१ असार – झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको आयोजनामा आज (शनिवार) केर्खामा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न भएको छ । कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष