समाचार

शिक्षा सुधार गर्न परीक्षाको उत्तर पुस्तिका अभिभावकलाई पठाउनु पर्ने

तेह्रथुम, २५ माघ । तेह्रथुमको छथर गाउँपालिकामा आ.व. ०८१/०८२ को विषयगत समितिहरूको बैठक सुरु भएको छ । सामाजिक विकास समितिको छलफलमा पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न अनुगमन प्रणाली, परीक्षा प्रणालीमा

कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिकले दमकमा सेवा शुभारम्भ गर्यो

दमक, २१ माघ : विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि विशेष परामर्शसहित सेवा दिने उदेश्यले झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित

आज वसन्त पञ्चमी : देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान नासल चोकमा वसन्त

इन्द्र लोहनी स्मृति विद्यालयमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

कमल, १८ माघ : झापाको कमल गाउँपालिकामा रहेको श्री इन्द्र लोहनी स्मृति विद्यालयमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. १ देवीचौनमा दमक थुलुङ्ग डेन्टलको

कमला मदन-आश्रितले मनायो ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस

केर्खा (कमल), १५ माघ – झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ

अनेमसंघ (समाजवादी) शिवसताक्षी नगरको अध्यक्षमा बिन्दा थापा मगर

झिलझिले : नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा मगर निर्वाचित भएकी छन । पुर्बकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा बनभोज

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं, १३ माघ । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।  अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा

आशिष प्रेस्विटेरियन मण्डलीले गर्यो सुनौलो टोलमा सरसफाई कार्यक्रम

दमक, ११ माघ : समुदायमा धार्मिक गतिविधिहरुसंगै सामाजिक सेवाुमुखी कार्यहरु गर्दै आइरहेको दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले आज बिहान सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य जीवनका निम्ति सरसफाई

आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश-१ को अध्यक्षमा लावती

पाँचथर – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को अध्यक्षमा पाँचथरका पत्रकार बिजयबोध लावती चयन भएका छन् । आज (सोमबार) पाँचथरको फिदीममा सम्पन्न तेश्रो प्रादेशिक महाधिबेशनले लावतीको अध्यक्षतामा नयाँ

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौं । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्य बराबरको पिण्ड भएको सुपरमासिभ ब्ल्याक होल। खगोलविद्हरूले यसलाई जो ४१०– ०१३९ नाम दिएका छन्।  यो

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल, ५ माघ । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका-१

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

मनाङ, ४ माघ : गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली

पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

भोजपुर, ३ माघः दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

झापा, ३ माघः हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको

‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव

खोटाङ, ३ माघः किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री

पुसमै पाक्यो ‘चैते काफल’

तुलसीपुर, ३ माघः चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

भारत, ३ माघः सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

बागलुङ, ३ माघः बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

बेनी, ३ माघः म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

मोरङ, १ माघः जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू