झापा, २४ पौष : धनकुटाको धनकुटा सिटि जेसीजको सत्रौँ बार्षिक साधारणसभा तथा शाखा अधिबेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा जेसी दिनेश भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा
महोत्तरी, २४ पुसः विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र
चितवन, २४ पुसः चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा
बाँके, २४ पुसः विशेष गरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । बाँके जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत
काठमाडौँ, २४ पुसः वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय
बाँके, २४ पुसः नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमो महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४
झापा, १५ पौष : मनोहरा जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी उमेश भट्टराई चयन भएका छन् । त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी प्रमिला चापागाईं र जेसी अरूण श्रेष्ठ चयन भएको
मोरङ, १५ पौष : मोरङको लेटाङमा रहेको लेटाङ जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी छत्रकुमार निरौला निर्विरोध चयन भएका छन् । त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी अमृत कार्की र जेसी
दमक, १५ मंसिर – दमक जेसीजको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको ४४औं वार्षिक साधारण सभाबाट अध्यक्षमा सहदेव भट्टराई चयन भएका छन् । भट्टराईले ५९ मत प्राप्त गरे भने उनका
कमल, १४ पौष : झापाको गौरादहमा रहेको गौरादह जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी दुर्लभ कार्की निर्विरोध चयन भएका छन् । त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी धुव्रचन्द्र अधिकारी र जेसी
कमल, १४ पौष : डिपिएल नेपालको पौष १२ र १३ गते सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा अनु भण्डारी चयन हुनु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा
झापा, १२ पुसः कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी
म्याग्दी, १२ पुसः करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम
इलाम, ११ पुस : इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण,
काठमाडौँ, ११ पुस : नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा
तेह्रथुम, १० पुसः लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा
काठमाडौँ, १० पुसः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको
सुनसरी, १० पुसः जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।
इलाम, १० पुसः इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको