समाचार

ज्योति माध्यमिक विद्यालय गर्यो सतासीधाममा होली मिलन कार्यक्रम

कमल १ चैत : रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा हिजै (बिहिबार) होली पर्व अर्थात फागु पूर्णिमा मनाइएको छ । यसैबीच, कमल गाउँपालिका–२,

कमलनगर जेसीजद्धारा अशोक दर्जीको घरमा रंग रंगाउने कार्यक्रम सम्पन्न

कमल, १ चैत । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली पर्वको अवसरमा रंगहरुको सद्भाव विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न गरेको छ । कमल–६, रत्नपुर चौकमा रहेको अशोक

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका

कमलमा फाल्गुन महिनाको विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्नः १८४ विद्यार्थी लाभान्वित

कमल, २७ फागुन – बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै झापाको कमल गाउँपालिका वडा नं. २ मा निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य

डिपिएलले पञ्चकन्या प्राथमिक विद्यालयमा गर्यो शैक्षिक सामग्री वितरण कार्यक्रम

कमल, २७ फागुन – “पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व” भन्ने उद्देश्यको साथ झापको दमकमा स्थापना भएको डिपिएल दमक र डिपिएल दमक टिन्सले आज (मंगलबार) शैक्षिक सामग्री

कमल-२ मा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम

कमल, २६ फागुन – झापाको कमल गाउँपालिकाको वडा नं. २ मा रहेका श्री ज्योति माध्यमिक विद्यालय, श्री इन्द्र लोहनी स्मृति विद्यालय तथा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य परीक्षण

कमलमा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

कमल, २५ फागुन : झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम आज आइतबारबाट सुरु भएको छ । कमल गाउँपालिकाको आयोजनामा कमल-२, स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा भएको

आज ११५ औँ विश्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदैँ

काठमाडौं । आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता

मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद

काठमाडौं, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।  बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५

आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा

नेशनल लाइफ दमक शाखाद्धारा मानव सेवा आश्रमका आमाबुबालाई भोजन

दमक, १० फागुन : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज (शनिबार) दमकमा ३८औं बार्षिकोत्सव धुमधामका साथ खुशियाली साटासाट र शुभकामना आदानप्रदान गरी मनाएको छ । ३८औं बार्षिकोत्सवको अवसर पारेर

रेडक्रस सोसाइटी कमल उपशाखाको भवनमा निशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

दमक : झापाको कमल–५ मंगलवारेस्थित नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको कार्यालयमा सोमबार एक दिने निशुल्क आखाँ तथा दन्त शिविर सम्पन्न भएको छ । आखाँ तथा दन्त शिविरमा २ सय ५१

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ

काठमाडौँ : समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा शम्भु श्रेष्ठलाई चयन गरिएको छ। आइतबार, कोटेश्वरस्थित महादेबस्थानको एक पाटी प्यालेसमा आयोजित संगठनको दोस्रो राष्टिय भेलाले रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई चयन गरेको

कमलनगर जेसीजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कमल–४ स्थित कमलनगर जेसीजको नवनिर्मित सभाहलमा शनिवार कार्यक्रम सम्पन्न भएको

कमलमा आजबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कमल, २ फागुन : झापाको कमल गाउँपालिकामा कमल गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (शुक्रबाट) बाट सुरु भएको छ । कमल-३ स्थित केर्खा खेल मैदानमा सुरु भएकोको

कमल नगर अस्पतालको दोस्रो वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, १ फागुन : झापाको कमल गाउँपालिका-२ क्याम्पास्थित कमल नगर अस्पताल दोश्रो वर्षमा प्रवेश गरेको छ । दुईवर्ष अघि (२०७९ साल फागुन १ गते) आजैको दिन स्थापाना भएको सो अस्पतालले

कमल गाउँपालिकाले सन्थालहरुको ‘सोहराय’ पर्वमा दियो स्थानीय विदा

कमल, २९ माघ : झापाको कमल गाउँपालिकाले सन्थालहरुको सोहराय पर्वको अवसरमा स्थानीय विदा दिएको छ । यही माघ ३० गते बुधबारका दिन सन्थाल समुदायमा महत्वपूर्ण मानिएको यो पर्व परेकाले सो

कमल नगर अस्पतालमा उपचारत सुत्केरी र शिशुलाई वडाध्यक्ष सुब्बाले दिए न्यानो कपडा

कमल, २६ माघ – झापाको कमल गाउँपालिकाले सञ्चालन गरेको क्याम्पास्थित कमल नगर अस्पतालमा दुई बर्ष अघिदेखि प्रसूति सेवा सुरु भएको छ । कमल गाउँपालिकाका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा पुर्याउँने उदेश्यले अस्पतालमा

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन ल्वागुन चयन

झापा – समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको अध्यक्षमा गोविन ल्वागुन चुनिएका छन् । सुरुङ्गामा सम्पन्न भेलाले पत्रकार ल्वागुनको नेतृत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको पुनगर्ठन गरिएको