प्रदेश

दमक जेसीज वर्ष २०२५ को अध्यक्षमा भट्टराई चयन

दमक, १५ मंसिर – दमक जेसीजको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको ४४औं वार्षिक साधारण सभाबाट अध्यक्षमा सहदेव भट्टराई चयन भएका छन् । भट्टराईले ५९ मत प्राप्त गरे भने उनका

गौरादह जेसीज वर्ष २०२५ को अध्यक्षमा कार्की चयन

कमल, १४ पौष : झापाको गौरादहमा रहेको गौरादह जेसीजको वर्ष २०२५ का लागि अध्यक्षमा जेसी दुर्लभ कार्की निर्विरोध चयन भएका छन् । त्यस्तैगरि कार्यकारिणी उपाध्यक्षहरूमा जेसी धुव्रचन्द्र अधिकारी र जेसी

डिपिएल नेपाल वर्ष २०२५ को अध्यक्ष भण्डारी चयन

कमल, १४ पौष : डिपिएल नेपालको पौष १२ र १३ गते सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा अनु भण्डारी चयन हुनु भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा

कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा, १२ पुसः कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी

लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम, ११ पुस : इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण,

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम, १० पुसः लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

सुनसरी, १० पुसः जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।

मासु र मदिरा नचल्ने माङ्सेबुङ

इलाम, १० पुसः इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको

टरिगाउँ विमानस्थल विस्तारको प्रयास

दाङ, ७ पुसः तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

ख्रीष्टमसमा शुभकामना आदानप्रदान, शान्ति र सद्भावसहित दमकमा र्‍याली

दमक – झापाको दमकमा इसाई धर्मावलम्बीहरुको पवित्र पर्व ख्रीष्टमसको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दमक नगर इसाई समाजले गंगा नगरीस्थित गोर्खा डिर्पाटमेन्टको खुल्ला

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी, ६ पुसः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्नुहुन्थ्यो । उहाँले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १०

नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला

इलाम,६ पुसः इलामको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । यही पुस ४ गतेदेखि १५ महिलाले तालिम

शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा

बैतडी, ६ पुसः बैतडीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ खटिएका

‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ निर्माण सम्पन्न

झापा, ५ पुसः शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुलनिर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो ।

अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

झापा, ५ पुस : अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा, ४ पुसः झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

झापा, २ पुसः परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले

वीरता लेडी जेसीजको अध्यक्षमा निशा शाक्य निर्वाचित

झापा । वीरता लेडी जेसीजको वर्ष २०२५ को अध्यक्षमा निशा शाक्य निर्वाचित भएकी छन् । संस्थाको आइतबार भएको निर्वाचनमा शाक्य निर्वाचित भएकी हुन् । शाक्यले ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

पथरी, २९ मङ्सिरः आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हँुदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच

मंगलमय मा.वि. कमलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सापकोटा चयन

कमल । झापाको कमल गाउँपालिका–५, पाडाजुँगीस्थित श्री मंगलमय माध्यमिक विद्यालयको विद्यालय व्यवथापन समिति गठन भएको छ । समितिको अध्यक्षमा टिकाराज सापकोटा चयन भएका छन् । विद्यालयमा मंगलबार बसेको अभिभावक भेलाबाट