प्रदेश

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को : व्यवसायीद्वारा स्वागत

गण्डकी, २१ माघ : यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा

कमल गाउँपालिकाको बालमैत्री घोषणा कार्यक्रममा मुख्यमन्त्री कार्की आउने

दमक, १८ माघ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यहि माघ २० गते, शनिबार झापा आउने भएका छन् । झापाको कमल गाउँपालिकाले आयोजना गरेको वालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा कार्यक्रममा

बोनम्यारोबाट पीडित सरस्वतीको उपचारमा रु १ लाख ५१ हजार सहयोग जुट्यो

दमक – बोनम्यारो रोगबाट पीडित सरस्वती बोखिम राईको उपचारमा दमकसहित कमलका युवाहरुले रु १ लाख ५१ हजार बढी सहयोग जुटाएका छन् । दमक बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सरस्वती बोखिम

झापाको दमकमा ५ औँ दमक महोत्सव सुरु हुने 

दमक, १७ माघ : झापाको दमकमा ५ औँ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सव

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

झापा, १५ माघ : विर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी