प्रदेश

गौरादहमा जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

गौरादह – गौरादहमा बेहुली लिएर फर्किदै गरेको जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सोमबार साँझ ७ः०० बजे गौरादह ४ रामचन्द्रे खोलाको

कमलनगर जेसीजद्धारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कमल, १६ माघ : झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा नेपालका वीर शहीदहरूको बलिदान र योगदानलाई स्मरण गर्दै सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कमल–४ स्थित

कमलनगर जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा २०१५ मा स्थापना भएको कमलनगर जेसीजको १० औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. ५, पाडाजुङी स्थित

अर्जुनधारा जेसीजको अध्यक्षमा विमला भट्टराई निर्वाचित

झापा । झापाको अर्जुनधारा नगरपालिमा रहेको अर्जुनधारा जेसीजको १२ औँ शाखा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अर्जुनधारा जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा विमला भट्टराई चयन भएकी छन्

दमक जेसीजको ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

दमक, ४ माघ : झापाको दमकमा रहेको दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले शनिबार दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२५ का अध्यक्ष

गौरादह जेसीजको इतिहासमा सबैभन्दा कान्छा उमेरका अधिकारी कार्यकारिणी उपाध्यक्षमा

गौरादह, ४ माघ । झापाको गौरादह नगरपालिकामा सन् २०१२ मा स्थापना भएको गौरादह जेसीजको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जसमा गौरादह जेसीजको इतिहासमा नै सबैभन्दा कान्छा

गौरादह जेसीजको अध्यक्षमा धुव्रचन्द्र अधिकारी निर्वाचित

कमल, ०३ माघ । झापाको गौरादह नगरपालिकामा रहेको गौरादह जेसीजको १३ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा धुव्रचन्द्र अधिकारी निर्वाचित भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षहरूमा सितल अधिकारी र

कमलनगर जेसीजको अध्यक्षमा देवराज भण्डारी (महेश) निर्वाचित

कमल, २६ पौष । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ११ औं साधारणसभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा देवराज भण्डारी (महेश) निर्वाचित भएका छन् । जसमा अध्यक्ष पदका लागि

पहिलो पाईला नेपाल गौरादहद्धारा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

गौरादह : पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह नगरपालिका-५, स्कुलचौन स्थित मानव उद्दार सेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा पहिलो पाईला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र

भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना अपडेट : को–पाइलटसहित ७ यात्रु घाइते (नामावली)

काठमाडौं : भद्रपुर विमानस्थलमा शुक्रबा राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२

गौरीगञ्ज जेसीज (प्र.)को आयोजनामा राष्ट्रिय पोशाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न

कमल, १७ पुष । झापाको गौरीगञ्ज गाउँपालिकामा स्थापना भएको गौरीगञ्ज जेसीज (प्रस्तावित)ले राष्ट्रिय पोशाक तथा टोपी दिवस कार्यक्रम सम्पन्न गरेको छ । गौरीगञ्ज चौकमा आज (बिहिबार) गौरीगञ्ज जेसीज (प्रस्तावित)को आयोजना,

ज्योति माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

कमल – झापाको कमल गाउँपालिका-२ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गर्नुका

ज्योति माविका विव्यस अध्यक्ष खड्कालाई भुपु सैनिकले गर्यो सम्मान

दमक, १६ पुस – नेपाल राष्ट्रिय भुपु सैनिक संघ क्षेत्रीय समिति दमकले झापाको कमल–२ भुत्लुङ्गस्थित ज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्कालाई सम्मान गरेको छ । संघका सदस्य

जेसीआई दमक वर्ष २०२६ को अध्यक्षमा जेसी राजेन्द्र विमली निर्वाचित

दमक, १३ पुष । झापाको दमक नगरपालिकामा रहेको जेसीआई दमकले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जेसीआई दमकको ४५ औँ वार्षिक साधारणसभाबाट वर्ष २०२६ को लागि

जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षमा जेसी सन्तोष पराजुली निर्वाचित

हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १०७ मतसहित पराजुली अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी जीवन

बाह्रदशी जेसीज वर्ष २०२६ को अध्यक्षमा जेसी सदिक्षा खड्का निर्वाचित

झापा, १२ पौष । झापाको बाह्रदशी गाउँपालिकामा रहेको बाह्रदशी जेसीजले वर्ष २०२६ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बाह्रदशी जेसीजको पाचौँ शाखा अधिवेशनबाट वर्ष २०२६ को लागि अध्यक्षमा

पर्यटकको रोजाइमा बाह्रकुने दह

दाङ : घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। यो दह आन्तरिक र बाह्र पर्यटकको गन्तव्य बनेको छ। १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने

नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदै

जनकपुर : नेपाल जेसीजको ५२ औं महाधिवेशन शुक्रबारदेखि जनकपुरमा सुरु हुँदै छ । जनकपुरको तिरहुतीया गाछिमा महाधिवेशनका हुन लागेको हो । जेसीजको महाधिवेशन उद्घाटन जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने नेपाल जेसीजको

डिपिएल नेपालको राष्ट्रिय अध्यक्षमा दुर्गा प्रसाद खतिवडा सर्वसम्मत निर्वाचित

दमक, २७ मंसिर : झापाको दमकमा केन्द्रिय कार्यालय रहेको डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौँ राष्ट्रिय महाधिवेशन दमकमा सम्पन्न भएको छ । दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा आज (शनिबार) सम्पन्न छैठौँ

कमल प्याब्सनद्धारा नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कमलद्वारा आयोजित पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कमल–३ स्थित निहारीकाअंग्रेजी विद्यालयको प्राङ्गणमा बिहिबार सम्पन्न भएको