कमल । नेपाल जेसीजको आयोजना र मलंगवा जेसीजको आतिथ्यतामा भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) सर्लाहीको मलंगवामा नेपाल जेसीज क्षेत्र “क” सम्मेलन आयोजना हुने भएको छ ।
कमल, १७ भदौं – झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २९ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कमल–७, गेउरीयामा अवस्थित इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार गेउरीया सामुदायिक
दमक, ६ भाद्र – दमक उद्योग बाणिज्य संघले आफ्नो ३५ औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिता ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि
गौरादह । झापाको गौरादह नगरपालिकामा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, गौरादह शाखाले राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति एवं विश्व भातृत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दमक, ५ भाद्र – झापाको दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र
दमक । झापाको दमकमा रहेको जीवन चक्र समाज नेपालको बुधबार सम्पन्न सातौँ स्थापना दिवस तथा साधारणसभा अवसरमा दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्मानित भएका छन् । भोजपुरमा जन्मिएका पत्रकार दाहाल दमकमा
दमक – दमक उद्योग बाणिज्य संघले ३५ औं स्थापना दिवसको अवसर पारेर दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ । भदौं ५ र ६ गते दमकमा आयोजना हुने
कमल – झापाको कमल गाउँपालिका–२, भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत सम्पूर्ण
झापा – झापा गौरादह नगरपालिका वडा नं. ३ की जनप्रतिनिधि कल्पना अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर अनुकरणीय तरिकाले मनाएकी छन् । परम्परागत केक काट्ने र भड्किलो
कमल, ३० साउन – झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज (शुक्रबार) पुस्तकालय उद्घाटन गरिएको छ। दमकस्थित दमक थुलुङ्ग डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो
झापा – झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोविन ल्वागुन चयन भएका छन् । सोमबार अभिभावकहरुको भेलाले ल्वागुनलाई बालसेवा आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन
तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद
कमल, २८ असार – झापाको कमल गाउँपालिकामा रहेको लायन्स क्लब अफ कमलकाे वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। लायन्स क्लब अफ कमल वर्ष २०२५/२६ काे अध्यक्षमा दीपक
तेह्रथुम, २४ असार, (विनोद भट्टराई) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध छथर निर्माणको आधार, शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने
कमल, २१ असार – झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको आयोजनामा आज (शनिवार) केर्खामा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न भएको छ । कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष
तेह्रथुम, १८ असार, (विनोद भट्टराई) – तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू–भागमा अवस्थित सुन्दर जिल्ला हो । यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक
झापा। झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र
झापा, ११ असार : झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न पाँचौ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका
मोरङ, ५ असार : आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब