Author: Dew TV Online

दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भुवन बस्नेत निर्वाचित

दमक, ७ चैत – दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघका उम्मेद्वार भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका

अझै १५ दिन सुनिता बिलियम्स घर फर्कन नपाइने

काठमाडौं, ७ चैत । अन्तरिक्षबाट पृथ्वीमा फर्किए पछि पनि सुनिता विलियम्स एक महिनासम्म घर जान नसक्ने सम्भावना रहेको छ ।  यसबिचमा उनले श्रीमानलाई भेट्न पाउँदिनन भने मनपर्ने खाना खान पनि

के अनुहारमा बदामको तेल लगाउनाले चाउरीपना कम हुन्छ ?

काठमाडौं, ७ चैत । छालाको राम्रोसँग हेरचाह गरिएन भने पिम्पल र समयभन्दा पहिले चाउरी पर्नेजस्ता समस्या हुन सक्छन्। यसबाट बच्न मानिसहरु धेरै सौन्दर्य उपचार वा घरेलु उपचारको सहारा लिन्छन् ।

आजवाट एसईई परिक्षा सुरू, ५ लाख १४ हजार विद्यार्थी सहभागी

काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ । यस बर्षको

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं, ६ चैत्र । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । मंगलबार उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको

कपाललाई नरम र चम्किलो बनाउने यी हुन ५ घरेलु उपाय

काठमाडौं, ६ चैत । रेशमी, नरम कपालले सुन्दरता बढाउँछ तर कहिलेकाहीँ हेरचाहको अभावले तिनीहरू सुक्खा र चिसो देखिन थाल्छन्।  जसका कारण कपाल कमजोर हुन्छ र झर्न थाल्छन् । अत्यधिक गर्मी

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

बेइजिङ, ६ चैत : चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ ।  यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले

कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

काठमाडौ । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना

क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते

काठमाडौ, ०४ चैत्र । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण

ज्योति बालक्लबको अध्यक्षमा संगित ढंंगाल चयन

कमल, ४ चैत । झापाको कमल गाउँपालिकामा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ज्योति बाल क्लबको शैक्षिक सत्र २०८२ को लागि आज (सोमबार) नयाँ कार्यसमिति चयन भएको छ । कमल–२, भुत्लुङमा

निगमले घटायो इन्धनको मुल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा

ज्योति माध्यमिक विद्यालय गर्यो सतासीधाममा होली मिलन कार्यक्रम

कमल १ चैत : रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा हिजै (बिहिबार) होली पर्व अर्थात फागु पूर्णिमा मनाइएको छ । यसैबीच, कमल गाउँपालिका–२,

कमलनगर जेसीजद्धारा अशोक दर्जीको घरमा रंग रंगाउने कार्यक्रम सम्पन्न

कमल, १ चैत । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली पर्वको अवसरमा रंगहरुको सद्भाव विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न गरेको छ । कमल–६, रत्नपुर चौकमा रहेको अशोक

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन

कमलमा फाल्गुन महिनाको विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्नः १८४ विद्यार्थी लाभान्वित

कमल, २७ फागुन – बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै झापाको कमल गाउँपालिका वडा नं. २ मा निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य

डिपिएलले पञ्चकन्या प्राथमिक विद्यालयमा गर्यो शैक्षिक सामग्री वितरण कार्यक्रम

कमल, २७ फागुन – “पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व” भन्ने उद्देश्यको साथ झापको दमकमा स्थापना भएको डिपिएल दमक र डिपिएल दमक टिन्सले आज (मंगलबार) शैक्षिक सामग्री

कमल-२ मा विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम

कमल, २६ फागुन – झापाको कमल गाउँपालिकाको वडा नं. २ मा रहेका श्री ज्योति माध्यमिक विद्यालय, श्री इन्द्र लोहनी स्मृति विद्यालय तथा श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य परीक्षण

कमलमा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

कमल, २५ फागुन : झापाको कमल गाउँपालिकामा किशोरीहरुका लागि आत्मरक्षा तालिम आज आइतबारबाट सुरु भएको छ । कमल गाउँपालिकाको आयोजनामा कमल-२, स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा भएको

भूठानको कागजको खोस्टो बोलको गीत रिलिज

काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको