Author: Dew TV Online

आजको राशिफल : २०८० फागुन १० गते बिहिवार

काठमाडौं, १० फागुन : आज मिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२, सन् २०२४ विहिबार, शुक्लपक्षको त्रयोदशी तिथि, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा, यो योगमा गरेको यात्रा

मौसमः आंशिक बदली एवं हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० फागुन : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु

तनहुँ, ९ फागुन : गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने

करेन्ट लाग्दा एकजनाको मृत्यु

भक्तपुर, ९ फागुन : भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको

सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

बागलुङ, ९ फागुन : सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको

१०८ कन्याबाट महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

बागलुङ, ९ फागुन : बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ, ९ फागुन : बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।

आजको राशिफल : २०८० फागुन ९ गते बुधवार

काठमाडौं, ९ फागुन : आज मिति २०८० साल फागुन ९ गते तदअनुसार फ्रेब्रुअरी २१, सन् २०२४ बुधवार, शुक्लपक्षको द्वादशी/त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, सौभाग्य योग, मिथुन राशिमा चन्द्रमा, यो योगमा गरिने कार्य

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, ९ फागुन : हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी

नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा कार्यकर्ता भेला सम्पन्न

दमक, ८ फागुन : नेकपा (एकीकृत समाजवादी) झापा क्षेत्र नं. ५ को अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की, ८ फागुन : मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान

काठमाडौँ, ८ फागुन : संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७०

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान

पोखरा, ७ फागुन : पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुनुहुन्छ । लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको

पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ

चितवन, ७ फागुन : जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो

अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय गन्तव्य अपेक्षा

कास्की, ७ फागुन : पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

बेदकोट (कञ्चनपुर), ७ फागुन : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका

नेपाल ‘ए’ टोली क्यानडा–११ सँग पराजित

काठमाडौँ, ६ फागुन : एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ ।

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैनः विदेशमन्त्री वाङ

म्युनिख, ६ फागुनचीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रता र वैध अधिकारको रक्षा गर्ने क्षमता र बुद्धि रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताउनु

सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : अध्यक्ष ओली

घोडाघोडी (कैलाली), ६ फागुन : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताउनुभएको छ ।

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौँ, ६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।