Author: Dew TV Online

आजको राशिफल : २०८० माघ २७ गते शनिबार

काठमाडौं, २७ माघ । आज मिति २०८० साल माघ २७ गते तदअनुसार फ्रेब्रुअरी १०, सन् २०२४ शनिवार, शुक्लपक्षको प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र ८ :४९ सम्म तत्पश्चात शतभिषा, वरियान योग, मकर

आजको मौसमः तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने तथा हिमालमा हिमपात हुने

काठमाडौं, २७ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम

भब्य कार्यक्रमको साथ मनायो पञ्चायत माविले ४५ औं वार्षिकोत्सव

मोरङ । शिक्षक कर्मचारीलाई सम्मान, बिपन्न विद्यार्थीहरुलाई पोसाक र न्यानो कपडा वितरण तथा सांस्कृतिक कार्यक्रमको साथ मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविले सुक्रबार भब्य रुपमा आफ्नो ४५ औ वार्षिकोत्सव तथा अभिभावक

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

फुङ्लिङ, २६ माघ : पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन

बालसेवामा ‘धनकुमार-रनमाया शेर्मा स्मृति अक्षयकोष’ स्थापना

शिवसताक्षी, २६ माघ : झापाको शिवसताक्षी-८ का युबराज शेर्मा लगायत वहाँको परिवारले आफ्नो दिवगंत माता–पिताको स्मृतिमा फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गर्नु

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौँ, २६ माघ : आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हुन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुनुहुन्छ

खुल्न थाले तमोर करिडोरमा नयाँ होटल

धनकुटा, २५ माघ : तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५

कप्तान रोहितको उत्कृष्ट बलिङमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो। नेपालले दिएको २२५ रनको

विद्यार्थीहरुमाझ जनचेतनामुलक कार्यक्रम सम्पन्न

शनिस्चरे (झापा) । झापाको शनिस्चरे नगरपालिका ८, शनिस्चरे मा.वि. अर्जुनधारामा लागूऔषध तथा मदिरा नियन्त्रण सम्बन्धी विधार्थीहरुमाझ जनचेतनामुलक प्रशिक्षण कार्यक्रम माघ २५ गते सम्पन्न भएको छ । स्थानीय अनिश गिरीको सक्रियतामा

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुुर, २५ माघ : दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम

८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

मस्को, २५ माघ । रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टी भएको छ ।  

आजको मौसमः तराईका थाेरै स्थानमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

काठमाडौं, २५ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली

भोजपुरमा प्रदेश स्तरीय भलिबल

भोजपुर, २४ माघ : ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिकाको

गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

बागलुङ, २४ माघ : गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ । चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् ।

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण :फेरियो स्थानीयको दैनिकी

बागलुङ, २४ माघ : निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहा, २४ माघ : सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

काठमाडौं, २३ माघ : सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ माघ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।  जसअनुसार भारतीय १०० रूपैयाँको खरिद दर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १

आजको मौसम: हिमालमा हिमपात हुने

काठमाडौं, २४ माघ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र