मनाङ, २१ माघ : गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ
काठमाडौँ, २१ माघ : गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी.
नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उहाँ क्यन्सर पीडित हुनुहुन्थ्यो ।
क्वालालम्पुर, २१ माघ (रासस/एएफपी) :news_content: म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको
वाशिङ्टन, २१ माघअमेरिकी र बेलायती सेनाले शनिबार यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरु गरेको छ । पेन्टागनले यस कदमले अन्तरराष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने
झापा, २१ मघ । प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । चौतारीको २६ औं स्थापना दिवसको अवसरमा गौरादह नगरपालिका–६ स्थित
गण्डकी, २१ माघ : यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा
काठमाडौं, २१ माघ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा
काठमाडौं, २१ माघ । आज २०८० माघ २१ गते आइतवार, ४ फेब्रुअरी २०२४, माघ कृष्णपक्ष नवमी तिथि, १२ः५१ बजेपछि दशमी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसरले पछ्याउनेछ ।
दीपा तिम्सना पौडेल सानछ नेपाली हुँ , कतै नझुक्ने मेरो शिर छआस्थाको धरोहर गिर्जाघर,गुम्बा र मन्दिर छ बाध्यताले परदेशिएँ पर्कन्छु ,एकदिन पक्काआफू मेटिएमात्र ,मेटिएला जुन तस्बिर छ मिहेनतीको हार कदापि
त्रिलोचन कोइराला – दुर्व्यसनको लतले प्रयोगकर्ताको जीवनलाई मात्र असर गर्छ भन्ने समाजमा एक सामान्य गलत धारणा बसेको छ । यद्यपि, दुर्व्यसनको लत भएका उनीहरूले आफूबाहेक अरू कसैलाई चोट पुर्याउँदैनन् भन्ने विचार
काठमाडौं – माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’युएई लगायत मध्यपुर्बमा फ्रेरवारी १५ तारिक देखि प्रदशनी हुने भएको छ । फिल्म ‘दयारानी’शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले
लण्डन- लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको
बोस्टन । साहित्यकार गीतकार कवि तथा चलचित्र निर्माता अनु शाहलाई अनेसास नवरत्न पुरस्कार प्रदान गरिएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत उनलाई अन्तर्राष्ट्रिय
काठमाडाैं, १९ माघ । फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक बनाएका थिए । ‘जात्रा’ देखि नै
दमक, १८ माघ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यहि माघ २० गते, शनिबार झापा आउने भएका छन् । झापाको कमल गाउँपालिकाले आयोजना गरेको वालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा कार्यक्रममा
दमक – बोनम्यारो रोगबाट पीडित सरस्वती बोखिम राईको उपचारमा दमकसहित कमलका युवाहरुले रु १ लाख ५१ हजार बढी सहयोग जुटाएका छन् । दमक बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत सरस्वती बोखिम
‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा
काठमाडौँ – चिसो मौसममा शिशुको हेरचाह गर्न अलि गाह्रो हुन्छ । अलिकति लापरबाही भयो भने बिरामी पर्छन् । यदि बच्चा चिसो मौसममा जन्मिएको छ भने, उसलाई विशेष हेरचाह चाहिन्छ। यस
भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन्। मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार