Author: Dew TV Online

आजको मौसमः तराईका थाेरै स्थानमा हुस्सु लाग्ने, हिमाली भेगमा हिमपात

काठमाडौं, २५ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली

भोजपुरमा प्रदेश स्तरीय भलिबल

भोजपुर, २४ माघ : ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिकाको

गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

बागलुङ, २४ माघ : गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ । चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् ।

निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण :फेरियो स्थानीयको दैनिकी

बागलुङ, २४ माघ : निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

सिरहा, २४ माघ : सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

काठमाडौं, २३ माघ : सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ माघ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।  जसअनुसार भारतीय १०० रूपैयाँको खरिद दर १ सय ६० रूपैयाँ तथा बिक्रिदर १

आजको मौसम: हिमालमा हिमपात हुने

काठमाडौं, २४ माघ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र

आजको राशिफल : २०८० माघ २४ गते बुधवार

काठमाडौं, २४ माघ : आज मिति २०८० साल माघ २४ गते तदअनुसार फ्रेब्रुअरी ७, सन् २०२४ बुधबार, कृष्णपक्षको द्वादशी तिथि, उत्तरषाढा नक्षत्र, सिद्दि योग, धनु राशिमा चन्द्रमा, यो शुभ योग हो

उनको याद भुलाउन

उनको याद भुलाउन, आजभोलि पिउन थालेको छुकलेज जान छाडे मैले, भट्टीतिर धाउन थालेको छु अचानोको पीडा र वेदना खुकुरीले नबुझी दिएपछिचोटपटक लागेपनि, बुचपचाउदै जीउन थालेको छु सिन्दुर पोतेमा सजिएर उनी

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, २३ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती

कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेकोे छ : मुख्यमन्त्री कार्की

सुनसरी, २३ माघ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःसुरु

मकवानपुर, २३ माघ : साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द

नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो

काठमाडौँ, २३ माघ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको

रक्तदानको विश्व अभियान

-अर्जुनप्रसाद मैनाली काठमाडौँ, २३ माघ : रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै

देशका सबै संरचनाजस्तै पत्रकारिता पनि कमजोर छ : महासंघ अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले देशका सबै संरचना कमजोर भएका वेला पत्रकारहरूको भूमिका पनि उस्तै भएको भन्दै दुःख व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको अन्तर्क्रियामा

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २२ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय

निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौँ, २२ माघ : नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौँ । मेनुका पौडेल  ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी शो  ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट

सिर्जनाको मूल्यको खोजी : टिकटमा मुक्तक

गण्डकी, २१ माघ : माछापुच्छ्रे फेवातालमा डुबुल्की मार्ने प्रकृतिको वरदान विश्वकै पर्यटकीयस्थल पोखरा कलाका क्षेत्रमा पानी रङको सहर हो भने अन्य साहित्य सिर्जनाको प्रेरक गन्तव्य होभन्दा अत्युक्ति हुँदैन । कवि