Author: Dew TV Online

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मोरङ, २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने

काठमाडौँ, १९ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको

दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा

दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा, १७ फागुन : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

तनहुँ, १७ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।

मानव बेचबिखन अभियोगमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ, १७ फागुन : नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई

गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल

चितवन, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले

प्रेस सेन्टरको प्रवास समितिको अध्यक्षमा नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल प्रवास समितिको अध्यक्षमा हरि नेपाली चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल गुमाउने

काठमाडौँ, १६ फागुन : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान

पाँचथर, १६ फागुन : फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

काठमाडौँ, १६ फागुन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

सिन्धुपाल्चोक, १६ फागुन : खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम, १६ फागुन : सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत

दमक उद्योग बाणिज्य संघले दमक महोत्सवबाट रु ३३ लाख बढी बचत

दमक – दमक उद्योग बाणिज्य संघले दमकमा २८ माघदेखि १२ फागुनसम्म आयोजना गरिएको दमक महोसत्वको आयब्यय सार्वजनिक गरिएको छ । महोत्सवबाट रु ३३ लाख बढी बचत भएको छ । दमक–७ सयपत्री

२२१ वटा वनरक्षक पदमा आवेदन माग (सुचनासहित)

काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरें : वरिष्ठ नेता महतो

काठमाडौँ, १४ फागुन : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १४ फागुन : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहायक प्रवक्ता

गायक तथा सङ्गीतकार आचार्यको निधन

काठमाडौँ, १४ फागुन : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

कञ्चनपुर, १४ फागुन : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उहाँको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । बेलडाँडी–५