झापा, १३ फागुन : कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले
बागलुङ, १२ फागुन : तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा
काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको
दमक, ११ फागुन : झापाको दमकमा सञ्चालन भईरहेको दमक महोत्सव-२०८० मा आज फागुन ११ गते शुक्रवारका दिन चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने भएको छ । दिउँसो १२:०० बजेदेखि सुरू
काठमाडौं, १० फागुन : नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार
पर्सा, १० फागुन : बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९
सोलुखुम्बु, १० फागुन : नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित
फुङ्लिङ, १० फागुन : राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट
कपिलवस्तु, १० फागुन : कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका
दमक, १० फागुन : झापाको दमकमा सञ्चालन भई रहेको दमक महोत्सव-२०८० मा आज फागुन १० गते बिहिवारका दिन चर्चित गायक सबिन राई र चर्चित गायिका अस्मिता अधिकारीको विशेष प्रस्तुति रहने
बिर्तामोड, १० फागुन : छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार आयोजित एक कार्यक्रमका बीच
म्याग्दी, १० फागुन : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १०
काठमाडौं, १० फागुन : आज मिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२, सन् २०२४ विहिबार, शुक्लपक्षको त्रयोदशी तिथि, पुष्य नक्षत्र, शोभन योग, कर्कट राशिमा चन्द्रमा, यो योगमा गरेको यात्रा
काठमाडौँ, १० फागुन : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
तनहुँ, ९ फागुन : गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने
भक्तपुर, ९ फागुन : भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको
बागलुङ, ९ फागुन : सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको
बागलुङ, ९ फागुन : बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि
बागलुङ, ९ फागुन : बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।
काठमाडौं, ९ फागुन : आज मिति २०८० साल फागुन ९ गते तदअनुसार फ्रेब्रुअरी २१, सन् २०२४ बुधवार, शुक्लपक्षको द्वादशी/त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, सौभाग्य योग, मिथुन राशिमा चन्द्रमा, यो योगमा गरिने कार्य