Author: Dew TV Online

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत

मलेखु (धादिङ), २३ फागुन : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार

झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

झापा, २३ फागुन : साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित

विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा

काठमाडौँ, २३ फागुन : आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ ।

धादिङको घाटबेँसीमा बस दुर्घटना : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते

धादिङ, २३ फागुन : कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी, २३ फागुन : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

खोटाङ, २३ फागुन : दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए

लालिगुराँस बासी प्रत्यक्ष कायँकारी निवाँचित हुने प्रणाली बिचार अभिब्यात्त गर्नुपर्छ

निरज खड्का लालिगुराँस बासी केही कंग्रेसीजनको चिन्ता, पिर र ब्याँङग मिश्रीत स्टाटस आईरहेको कुरा त हामी सबैलाई थाहै छ। धेरै हद सम्म सहरी बिकास मंन्त्री सीता गुरुङको बिकासका गतिविधि राम्रो

कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिता : कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी

मोरङ, २२ फागुन : कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

झापा गोल्डकप : न्यूरोड टिम एनआरटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

झापा, २२ फागुन : छैटौँ झापा गोल्डकपको आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २२ फागुन : नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह

लिम्बु बिद्यार्थी मञ्च दमक क्याम्पस इकाई समितिको अध्यक्षमा नेम्बाङ निर्वाचित

दमक, २२ फागुन : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई समितिको १० औँ अधिबेशनबाट सोमबार सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्षमा

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा, २२ फागुन : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मोरङ, २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने

काठमाडौँ, १९ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको

दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा

दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा, १७ फागुन : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

तनहुँ, १७ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।

मानव बेचबिखन अभियोगमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ, १७ फागुन : नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई

गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल

चितवन, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले

प्रेस सेन्टरको प्रवास समितिको अध्यक्षमा नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल प्रवास समितिको अध्यक्षमा हरि नेपाली चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम