Author: Dew TV Online

गुजरातमाथि लखनउको शानदार जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो । लखनउले दिएको १६४

आजको मौसमः काेशी, मधेस र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौं, २६ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा

छर्नभर्न खोजिएको भ्रम र यथार्थ

युबराज बास्कोटा सामुदायिक विद्यालयले समुदायको अपेक्षाअनुरुप तिनको पहुँचमा आधारित पठनपाठनको व्यवस्था गर्ने हो । अहिले कतिपय व्यक्ति वा संस्थाले अमुक–अमुक माविले प्रकाशक र पाठ्यपुस्तकमा फेरबदल ल्यायो, यो काम लाग्दैन ।

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

ताप्लेजुङ, २५ चैत : जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास

मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक

मुगु, २५ चैत : विगतका वर्षमा पाठ्यपुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीले यसपटक भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी छँदै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, एकैदिन २९ सय रुपैयाँले बढ्यो

काठमाडौं, २५ चैत । नेपाली बजारमा सुनको भाउले आइतबार (चैत २५ गते) नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी

दमक फुड फेस्टिवलमा आज गायक जोन चाम्लिङ्गको प्रस्तुति रहने

दमक, २५ चैत : झापाको दमकमा सञ्चालन भईरहेको दशौँ दमक फुट फेस्टिवल-२०८० मा आज चैत २५ गते आइतवारका दिन गायक जोन चाम्लिङ्गको विशेष प्रस्तुति रहने भएको छ । बिहान १०ः००

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

डोटी, २५ चैत : डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २०

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर, २५ चैत : विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ, २५ चैत : मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू-भागमा

पाथीभरामा केवलकार निर्माणका लागि शक्ति प्रदर्शन

ताप्लेजुङ — पाथीभरामा केवलकार निर्माणका लागि दवाव सिर्जना गर्दै शनिवार शक्ति प्रदर्शन गरिएको छ । नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समुह निर्माण गरेर शक्ति प्रदर्शन गरिएको हो । पाथीभरा

खानेपानी संस्था दमकमा काग्रेस,राप्रपा लगायतका गठबन्धन दलको बढी उम्मेद्धार निर्वाचित

दमक,चैत २४ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको हिजो सम्पन्न निर्वाचनवाट नेपाली काग्रेस,राप्रपा लगायतका गठबन्धन दलको बढी उम्मेद्धारले जित हासिल गरेका छन् । दमकका वडालाई निर्वाचन क्लस्टर मानेर ६ निर्वाचन

दमकमा जीवन चक्र समाजद्धारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

दमक, २४ चैत : झापाको दमकमा समाजिक संस्था जीवन चक्र समाजले आउदै गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा सक्रिय देखिदै आएको समाजिक

अनमोल र पुजासँग भिड्ने भयो ‘पुजार सार्की’

काठमाडौँ । बहुस्टारकास्ट रहेको ‘पूजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने भएको छ । निर्देशक दिनेस राउतले पुजार सार्की जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज गर्ने घोषणा गरेका

‘मनसरा’ को अष्ट्रेलिया र मध्यपूर्व प्रदर्शन अधिकार सेभेन सिजलाई

काठमाडौं । ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो कथानक फिल्म ‘मनसरा’को अष्ट्रेलिया र मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको छ । यी दुबै डायस्पोराका लागि सेभेन सिजले अधिकार किनेको हो ।

इलाम- २ मा २० जनाको उम्मेदवारी दर्ता

 काठमाडौं । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२

वैदिशक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

दमौली (तनहुँ), २४ चैत : वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)

दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी

दमक (झापा), २४ चैत : झापाको दमकमा भूटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ । शरणार्थीको रेखदेखमा संलग्न शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (युएनएचसीआर)

कावाखोला पुल पुनःनिर्माण थालियो

भोजपुर, २४ चैत : निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो