Author: Dew TV Online

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

खोटाङ, २४ चैत : खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित

नबीन राईस्मृति भेट्रान फुटबलः झिलझिलेलाई हराउँदै पुर्वेली भेट्रानले उपाधि उचाल्यो

झापा, २४ चैत : झापाको झिलझिलेमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले

सुपरस्टार देव आनन्द, जसलाई अदालतले कालो कोट लगाउन प्रतिबन्ध लगायो

मुम्बई, २४ चैत । हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र

बेलायतमा भेटियो सबैभन्दा ठुलो सुनको डल्लो तर भएन बिक्री

लन्डन, २४ चैत । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।  इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ ।  तर यसको उत्पत्ति रहस्यमा

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, १९ बर्षियाकाे सम्पति थाहा पाउनुहाेस्

न्युयाेर्क । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

न्युयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता

प्रभु साहको आम आदमी पार्टीले आज प्रदर्शन गर्ने

काठमाडौं, २४ चैत । आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।  जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

काठमाडाैं, २४ चैत । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा

आजको मौसमः दुई प्रदेशमा पानी पर्ने र तराइमा हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा

उर्लाबारी गोल्डकपमा डम्बर नेपालीको बबाल प्रस्तुति

उर्लाबारी : मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उर्लाबारी वल्र्ड एकाडेमीमा ‘फन–ओ–रामा २०८०’ कार्यक्रम सम्पन्न भएको छ । एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा गायत डम्बर नेपाली, पूर्वको

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

प्यूठान, २३ चैत : लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित

ताइवानको भुकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

ताइपेइ, २३ चैत । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

काठमाडौँ, २३ चैत: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ । देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

काठमाडौँ, २३ चैत : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ

अठार करोडको आयोजनालाई साठी लाख बजेट

गलकोट (बागलुङ), २३ चैत : तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको

विराट गोल्डकप: मच्छिन्द्र क्लब फाइनलमा

मोरङ,२३ चैत: मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड

काठमाडौँ । चालु आर्थिक बर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ । विहिबार नेपाल राष्ट्रबैंकले सार्बजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको

पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि

जसपाले बझाङमा रामबहादुर जाग्रीलाई बनायो उम्मेदवार

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको

विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । विहिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यस अघि माओवादी र एकीकृत समाजवादीले