कोशी प्रदेश

श्रावण शुक्ल पूर्णिमा: धार्मिकस्थलमा धामीझाँक्री मेला

खोटाङ, ३ भदौः बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भोजपुर, ३ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

खोटाङ, ३ भदौः खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख

धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्री

धनकुटा, २ भदौ : धनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा १२ मा अध्ययनरत सात विद्यार्थीले तीन जना प्रशिक्षकको सहयोगमा ती

श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा स्थापना भएको श्री नवकिरण महिला संस्थाद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । २ नं. वडा कार्यालयद्धारा सञ्चालित श्री नवकिरण महिला संस्थाले आज (आइतबार) झापा कमल

कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

कमल । झापाकोे कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. १ मा रहेको श्री कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज (आइतबार)

कमलनगर जेसीजको ९ औं वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको ९ औँ वार्षिक उत्सव तथा जेसीज सप्ताह समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । केरखास्थित जेसीजको सचिवालयमा आज (आइतबार) सम्पन्न भएको ९ औँ

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी पुनर्गठन, अध्यक्षमा नेपाल

दमक – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दमक नगर कमिटीको बिहिबार दमकमा अगुवा कार्यकर्ता भेला तथा नगर कमिटी पुनर्गठन गरिएको छ । जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा, ३१ साउनः जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङ, ३१ साउनः कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन्

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापा, २९ साउन : झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर

लायन्स क्लब इटहरी मनकामनाको अध्यक्षमा भारती श्रेष्ठ

सुनसरी – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५सी अन्तर्गत रहेका लायन्स तथा लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठको

भदौरे पुर्णिमा मेला तथा ५ औँ छथर गाउँपालिका अध्यक्ष कप २०८१ को तायारी तिब्र

छथर – तेह्रथुमको छथर गाउँपालिकामा ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेला तथा ५ औँ छथर गाउँपालिका अध्यक्ष कप-२०८१ को आवश्यक तायारी तिब्र पारिएको छ । आइतबार छथर गाउँपालिकाको सभाहलमा

दमक-८ र १० मा आशाको दियोद्धारा किटनाशक झुल वितरण

दमक : सामाजिक सेवामा काम गर्ने उदेश्यका साथ दमकमा हालै मात्र स्थापना भएको संस्था ‘आशाको दियो’ले विपन्न, एकल महिला र अशक्त परिवारका लागि किटनाशक झुल बितरण गरेको छ । सो

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

धनकुटा, १२ साउनः पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा

होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर, १२ साउन : भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

झापा, ११ साउनः नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर, ९ साउनः कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ । स्वदेशमा

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा

इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इटहरी : समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल इटहरीको आयोजनामा बुधबार इटहरीमा