कोशी प्रदेश

खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

खोटाङ – खोटाङ केन्द्रबिन्दु भएर  भूकम्प गएको छ। सोमबार राति १० बजेर ३२ मिनेटमा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ४.३

चुलाचुलीमा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

दमक । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार

पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला

ताप्लेजुङ, २८ असोज : ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् । बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४

भेडेटारको कोसेली हरियो सागसब्जी

सुनसरी, २८ असोज : धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन

अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल

ताप्लेजुङ, २८ असोजः सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हँुदै गएको

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

मोरङ, २६ असोजः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले आज झापाको गौरादह–३ स्थित निजी निवासमा

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु, २५ असोज : दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै दिन

कमलनगर जेसीजद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कमल–३, स्थित केर्खामा रहेको कुइनेटो क्याफेको सभाहलमा विजयदशमी, शुभ दीपावली तथा छठ पर्वको

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङ, २४ असोजः ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस

लाइफलाइनले गर्यो शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

दमक, २१ असोज – झापाको दमकमा २६ बर्षअघि स्थापना भएको लाइफ लाइन अस्पतालले स्वास्थ्य सेवालाई सरल र प्रभावकारी बनाउँदै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा विस्तार गर्ने जानकारी गराएको छ । लाइफ लाइन

कमलनगर जेसीजद्धारा गमला वितरण कार्यक्रम सम्पन्न

कमल, १९ असोज । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा आज (शनिबार) गमला वितरण कार्यक्रम सम्पन्न गरेको छ । कमल–२, केर्खा अवस्थित सिंहदेवी मन्दिरमा कमलनगर जेसीजको जेसीज सप्ताह अन्र्तगत चौथो

एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुर, १६ असोजः टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर ढुङ्गे

श्री समयगढ कृषि सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

कमल, ५ असोज । झापाको कमल गाउँपालिकामा रहेको श्री समयगढ कृषि सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । कमल–२, स्थित समयगढमा रहेको संस्थाका अध्यक्ष हेम

नरेन्द्र जनता माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राया सर्वसम्मत चयन

कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कमल–१, सरङपाडामा अवस्थित उक्त विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको

शिक्षक हित सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

विर्तामोड । झापाको विर्तामोडमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह

कमलनगर जेसीजद्धारा राहत वितरण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको तेस्रो कार्यक्रम शुक्रबार राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कमल–३, केर्खा बजार स्थित शारीरिक रुपले पुर्ण अशक्त ५ बर्षिय

लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा निरौला निर्वाचित

कमल । झापाको कमल गाउँपालिकामा रहेको लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित भएका छन् । नेकपा एमाले, राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका

स्वर्णलक्ष्मी सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

दमक – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बिहिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भदौं २२ गते शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५ औं वार्षिक

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले