कमलको समयगढमा बृहत साँस्कृतिक दशै मेला सम्पन्न (फोटो फिचर सहित)
कमल, ३ कात्तिकः झापाको कमल गाउँपालिका वडा नं. २ स्थित समयगढमा बृहत साँस्कृतिक दशैं मेला सम्पन्न भएको छ ।
आज शनिबार सम्पन्न उक्त मेलामा सन्थाल जातिको आफ्नो पहिचान झल्कने सन्थाल नाच प्रस्तुति रहेको थियो ।












