समाचार

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी, १८ मङ्सिरः जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा…

खोटाङ, १८ मङ्सिरः बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा

नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ

मोरङ, १८ मङ्सिरः जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

झापा, १८ मङ्सिरः झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ, १७ मङ्सिरः खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै

बागमती, १७ मङ्सिर : हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको

नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

रौतहट, १४ मङ्सिर : रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र

शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ

जलेश्वर, १४ मङ्सिर : महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाको विभिन्न वडामा हतियार देखाएर शृङ्खलाबद्ध चोरी र डकैती गर्दै आएका एक महिलासहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’

कैलाली, १४ मङ्सिरः यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् । हाल सुदूरपश्चिमेलीका

जोमसोमको सहायक गन्तव्य क्षमाताल

म्याग्दी, १४ मङ्सिर : चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण

टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित

बाँके, १४ मङ्सिर : सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् । द्वन्द्वपीडित राप्तीसोनारी–८ का देवबहादुर डिसी

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ, ११ मङ्सिरः विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक

धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर

झापा, ११ मङ्सिरः झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरपालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन

सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य

काठमाडौँ, ११ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा, ११ मङ्सिरः पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग

झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा श्रेष्ठ निर्वाचित 

गौरीगञ्ज – झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपककुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्व चुन्नका लागि भएको निर्वाचनबाट श्रेष्ठले १५५ मत ल्याई अध्यक्षमा विजयी भए । उनका प्रतिष्पर्धी

होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजन दंगाल

बिर्तामोड – होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजन दंगाल निर्विरोध चयन भएका छन् । इलाममा सम्पन्न महासंघको दोस्रो अधिवेशनले दमकका होटल व्यवसायी दंगाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो

सताक्षीधाममा गोरक्षा महोत्सव तथा महायज्ञ गरिँदै

झिलझिले – धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञको आयोजना गरिने भएको छ । महायज्ञ अन्तरगत पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

भोजपुर, १० मङ्सिरः समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी, १० मङ्सिरः टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ ।