समाचार

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर, १० मङ्सिरः जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप, १० मङ्सिर : मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ ।

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

बागलुङ, १० मङ्सिर – चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न

एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै

नवलपरासी, १० मङ्सिर : पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी, ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ, ९ मङ्सिर : कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल

रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप, ९ मङ्सिर : रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा, ९ मङ्सिर : राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३

प्याव्सन दमक नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व, अध्यक्षमा योगी

दमक – नीजि बिद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । दमकमा शनिवार सम्पन्न प्याव्सन दमक नगर समितिको तेस्रो

प्याव्सन कमलको तेस्रो अधिवेशनद्धारा नेतृत्व चयन, अध्यक्षमा संग्रौला

दमक – निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कमल गाउँ समितिको तेस्रो पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दमकस्थित जोङग्री रेष्टुरेन्टमा एण्ड बारमा शुक्रबार सम्पन्न प्याब्सन कमल गाउ समितिको

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौँ, ८ मङ्सिरः चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा, ८ मङ्सिरः सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

ताप्लेजुङ, ६ मङ्सिरः कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ

नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट

काठमाडौँ, ६ मङ्सिर : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम रु दुई हजार पाँचसयदेखि

कमलमा नवजागरण महिला समाजको अध्यक्षमा बिष्णुमाया बेघा लिम्बू

दमक – झापाको केर्खामा महिलामाथि हुने भेदभाव र शोषणबिरुद्ध एकजुट भएर काम गर्ने उदेश्यले नवजागरण महिला समाज संस्था स्थापना भएको छ । बुधबार कमल गाउँपालिका–३ केर्खा बजारमा सो संस्थाको कार्यालय

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौँ, ६ मङ्सिरः क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ, ६ मङ्सिरः क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

काठमाडौँ, ६ मङ्सिर : बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी

चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा

तनहुँ, ५ मङ्सिर : बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित

पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

म्याग्दी, ५ मङसिरः म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने