काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले
दमक – झापाको पाडाजुंगी–गौरादह सडकखण्डमा सोमबार साँझ मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । गौरादहको ग्वालडुव्वाबाट दमक आउदै गरेको मे ८ प ७१४६ नम्बर मोटरसाईकल कमल गाउँपालिका-६ मंगलवारे वजारमा
बागलुङ, १५ असोजः बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् । चार
कैलाली, १५ असोज : मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प
काभ्रेपलाञ्चोक, १५ असोजः केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक
चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म
काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको
कमल, ५ असोज । झापाको कमल गाउँपालिकामा रहेको श्री समयगढ कृषि सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । कमल–२, स्थित समयगढमा रहेको संस्थाका अध्यक्ष हेम
कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कमल–१, सरङपाडामा अवस्थित उक्त विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको
विर्तामोड । झापाको विर्तामोडमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको तेस्रो कार्यक्रम शुक्रबार राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कमल–३, केर्खा बजार स्थित शारीरिक रुपले पुर्ण अशक्त ५ बर्षिय
काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार
काठमाडौँ । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको
काठमाडौं । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी,
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज अपराहन्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।
कमल । झापाको कमल गाउँपालिकामा रहेको लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बर बहादुर निरौला निर्वाचित भएका छन् । नेकपा एमाले, राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका
चितवन, १ असोज : मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र
पर्वत, १ असोज : ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन
काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका