समाचार

बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु

बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको

भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, २८ भदौः जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश- सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही

भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत

स्वर्णलक्ष्मी सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

दमक – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बिहिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भदौं २२ गते शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५ औं वार्षिक

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन 

काठमाडौं । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा

कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५

आज संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ ।  आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था समिति,  संसदीय सुनुवाइ समिति र शिक्षा, स्वास्थ्य

असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी

इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको २८ औँ वार्षिक साधारसभाबाट अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कमल । झापाको कमल गाउँपालिकामा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कमल–७, स्थित गेउरीयामा रहेको उक्त संस्थाको २८ औँ वार्षिक साधारसभाबाट ११ सदस्य सञ्चालक

पराग्वेसँग ब्राजिल स्तब्ध

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान समपन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो । पराग्वेको जितमा खेलको २०औं

मसानघाट नै अतिक्रमणमा

बागलुङ, २६ भदौ : मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो

कमला मदन आश्रित स्मृति माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बराल चयन

कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कमल–२, क्याम्पामा अवस्थित उक्त विद्यालयमा सोमबार बसेको अभिभावक भेलाबाट विद्यालय

पर्यटक पर्खिरहेको घलेगाउँ

लमजुङ, २४ भदौः विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको

डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

झापा, २४ भदौः कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आजदेखि सुरु

दमक – झापाको दमक-६ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज (आइतबार) १५ औं वार्षिक साधारणसभा सुरु गरेको छ । संस्थाको आफ्नो सभाहलमा भब्य समारोहबीच औपाचारिक रुपमा कार्यक्रम

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

म्याग्दी, २३ भदौः आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ । समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर, २३ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिनुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा