अन्तर्राष्ट्रिय

ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो, १० बैशाख । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी  भएका माथी

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली, १० बैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।  चर्को गर्मीको

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बेइजिङ, १० बैशाख । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ ।  जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा, ७ बैशाख । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ ।  समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता, ७ बैशाख। इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।  मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

न्युयोर्क, ६ बैशाख । खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन् । खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

काठमाडौं, ६ बैशाख । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिबार इरानले

दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?

दुबइ, ६ बैशाख । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परे पछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी

युक्रेनी प्रधानमन्त्रीको दाबी- युक्रेनले रुससँग हार्यो भने तेस्रो विश्वयुद्ध हुन्छ

काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन् । डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन्

युद्दका बिचमा युक्रेनमा बढयो कफी संस्कृति

किभ, ५ बैशाख । रुस–युक्रेन युद्ध भएको दुई वर्षभन्दा बढी भइसकेको छ । सानो सेना भए पनि युक्रेनले ठूलो सैन्य बलको सामना गर्छ। तर आज हामी तपाईंलाई युद्धको बारेमा होइन

अफगानिस्तानको बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त

काबुल, ३ बैशाख । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले

क्रिश्चियनका लागि नाइजेरिया सबैभन्दा खतरानाक, १८ हजार बढी भत्काइयो चर्च

जोहानेसबर्ग, ३ बैशाख । अफ्रिकाका ५४ देशमध्ये आधाभन्दा बढीमा क्रिस्चियन धर्मालम्बीहरूले घातक संकट ब्योहोरिरहेको जनाइएको छ ।  फक्स न्यूजका अनसार अफ्रिकामा क्रिस्चियनहरूको अवस्था दयनिय हुदैँछ । मुख्यतः अफ्रिका महाद्वीपका २८

इजरायलमाथि इरानको ड्रोन आक्रमण

काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन

सेल्फ ड्राइभिङ प्रोजेक्ट बन्द गर्दै एप्पलले हटायो ६१४ कर्मचारी

क्यार्लिफोनिया, २६ चैत । एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडे पछि ६०० भन्दा बढी रोजगारी कटौती गरेको छ । अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्दको कुरा पढनुहोस्

लन्डन, २६ चैत । बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका छन् ।  जोनको जन्म उत्तरी इङ्गल्याण्डको मर्सीसाइडमा सन्

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा

लन्डन, २६ चैत । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।  श्रीमतीको

नयाँ निर्वाचन भए पछि कुवेतका प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

कुवेत सिटी, २६ चैत । कुवेतका प्रधानमन्त्री शेख मोहम्मद सबाह अल–सलम अल–सबाहले पदबाट राजिनामा दिएका छन् ।  उनले अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहलाई आफ्नो मन्त्रिपरिषद्को राजीनामा बुझाएको सरकारी समाचार

बेलायतमा भेटियो सबैभन्दा ठुलो सुनको डल्लो तर भएन बिक्री

लन्डन, २४ चैत । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ ।  इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ ।  तर यसको उत्पत्ति रहस्यमा

यी हुन विश्वको सबैभन्दा कान्छी अर्बपति, १९ बर्षियाकाे सम्पति थाहा पाउनुहाेस्

न्युयाेर्क । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ ।  यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

न्युयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ ।  अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता