Author: Dew TV Online

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी, ५ कात्तिकः पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको

बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ, ५ कात्तिक : तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ

बागमती, ५ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै डेरामा बसिरहेको अवस्थामा

कमलको समयगढमा बृहत साँस्कृतिक दशै मेला सम्पन्न (फोटो फिचर सहित)

कमल, ३ कात्तिकः झापाको कमल गाउँपालिका वडा नं. २ स्थित समयगढमा बृहत साँस्कृतिक दशैं मेला सम्पन्न भएको छ । आज शनिबार सम्पन्न उक्त मेलामा सन्थाल जातिको आफ्नो पहिचान झल्कने सन्थाल

आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोही गुरुङलाई सम्मान

गण्डकी, ३ कात्तिक : आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुुभएका आरोही तेजन गुरुङलाई गुुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले आज पोखरामा सम्मान गरेको छ

झापामा सवारी दुर्घटनाबाट एकको मृत्यु

झापा, ३ कात्तिक : पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

म्याग्दी, ३ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा

सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

खोटाङ, ३ कात्तिकः सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी, २ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु। एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल,

मनकामना केबलकार नियमित सञ्चालनमा

चितवन, २ कात्तिकः मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

भोजपुर, २ कात्तिकः भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ । स्थानीयले

इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

सुनसरी, २ कात्तिकः इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् । सोही

कमलको सरङ्गपाडामा बृहत बहुसाँस्कृतिक दशै मेला सम्पन्न (फोटो फिचर सहित)

कमल, २ कात्तिकः झापाको कमल गाउँपालिका वडा नं. १ स्थित सरङपाडामा बृहत बहुसाँस्कृतिक दशैं मेला सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त मेलामा सन्थाल जातिको आफ्नो पहिचान झल्कने सन्थाल नाच,

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा, २ कात्तिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी, २ कात्तिकः पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख, २ कात्तिकः दैलेख जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ ।

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

तनहुँ, २ कात्तिकः बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान

काठमाडौँ, २ कात्तिक : प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उहाँका जेठा छोरा प्रकाश कोइरालाले निरन्तरता दिनुभएको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी, २ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ, २ कात्तिक : तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस