Author: Dew TV Online

नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौँ, ६ मङ्सिरः क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

काठमाडौँ, ६ मङ्सिर : बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी

महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने

काठमाडौं, ५ मंसिर । महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले एकल अंकको ८.९९ प्रतिशतमा नै हरित घर कर्जा प्रदान गर्ने भएको हो । न्यूनतम

सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं, ०५ मंसिर – सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २७ हजार ३२१ कित्ताको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक

चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा

तनहुँ, ५ मङ्सिर : बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित

पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

म्याग्दी, ५ मङसिरः म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौँ, ५ मङ्सिरः देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा

प्याव्सन शिवसताक्षी नगर समितिको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुहाङ चयन

झिलझिले, ३ मंसिर – नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) शिवसताक्षी नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न तेस्रो नगर समितिको अधिवेशनले रामप्रसाद सुहाङको अध्यक्षतामा प्याव्सनको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख

पहिलो पाईला नेपाल गौरादह शाखाको अध्यक्षमा निरौला चयन

झापा । झापाको गौरादह नगरपालिकामा पहिलो पाईला नेपाल गौरादह शाखाको प्रथम कार्य समिति गठन गरिएको छ । कार्यक्रम गौरादह-७ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको हो। पहिलो पाईला नेपाल गौरादह

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

गोरखा, २ मङ्सिर : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो

लमजुङ दरबार निर्माणकार्य ठप्प

लमजुङ, २ मङ्सिर : बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता

देउवा दम्पती उग्रतारा मेलामा

डडेल्धुरा, २ मङ्सिरः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

ताप्लेजुङ, २ मङ्सिरः फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने

हात्तीको आक्रमणबाट मृत्यु

झापा, २ मङ्सिरः हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

पर्वत, २ मङ्सिरः सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

कञ्चनपुर, २ मङ्सिरः वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।

सुलभ सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न

झापा, ३० कार्तिक : झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको सुलभ बचत तथा ॠण सहकारी संस्थाले शनिबार १३औ बार्षिक साधारणसभामा विभिन्न ब्यक्तिलाई सम्मान गर्दै सम्पन्न गरेको छ । शनिबार, झिलझिलेस्थित किरात राई

जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा, १ मङ्सिरः गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो । ऐतिहासिक क्षेत्र संरक्षण

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नवलपरासी, १ मङ्सिरः कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको